२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

त्रिभुवन विमानस्थलमा फेरि समातिए पाइन्टमा यसरी सुन लुकाएर ल्याउने

उनीहरू जजिरा एअरलाइन्स जे ९ ५३९ बाट शनिबार बिहान काठमाडौं आइपुगेका थिए। चेक गर्नेक्रममा उनीहरूको पाइन्टको भित्री भागमा सुन लुकाएर ल्याएका हुन्। उनीहरूबाट २६० ग्राम सुन बरामद भएको छ। भट्टराईका अनुसार ती तीनै जना यात्रुलाई अन्य व्यक्तिले १/१ वटा पाइन्ट दिएर लगाउन दिएका थिए।

नेपाल पुगेपछि पाइन्ट अर्कै व्यक्तिलाई बुझाउन भनेर उनीहरूलाई पठाएको उनले बताए। त्यसबापत उनीहरूलाई केही रकम दिने आश्वासन समेत दिएको देखिएको छ। विमानस्थलबाट प्रकाश दुनुवार, भुमाकुमार माझी र सरोज मोची भन्ने व्यक्ति पक्राउ परेका हुन्। उनीहरू जजिरा एअरलाइन्स जे ९ ५३९ बाट शनिबार बिहान काठमाडौं आइपुगेका थिए।

चेक गर्नेक्रममा उनीहरूको पाइन्टको भित्री भागमा सुन लुकाएर ल्याएका हुन्। उनीहरूबाट २६० ग्राम सुन बरामद भएको छ। भट्टराईका अनुसार ती तीनै जना यात्रुलाई अन्य व्यक्तिले १/१ वटा पाइन्ट दिएर लगाउन दिएका थिए। नेपाल पुगेपछि पाइन्ट अर्कै व्यक्तिलाई बुझाउन भनेर उनीहरूलाई पठाएको उनले बताए। त्यसबापत उनीहरूलाई केही रकम दिने आश्वासन समेत दिएको देखिएको छ।

२०७९ जेष्ठ २८, शनिबार प्रकाशित 0 Minutes 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार