
नुवाकोटमा एक पुरुषले विद्युत प्रशारण लाइनको तारमा झु`न्डिएर हैरानी खेलाएका छन् । शनिवार बिहान ९ बजे विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका उनी ६ घण्टादे खि तारमा हिँडिरहेको स्थानीय जयब`हादुर ता`माङले बताए । उनी नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक हुन् । विक २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् ।
उनी परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेको स्थानीयले बताए । स्थानीय जयबहादुर तामाङले भने– ‘बिहान ९ बजेतिर तारमा पुगेर हिँड्न थालेछन् । हामीले तल भुइँमा मासु भात ल्याएर खान आउ भन्दा पनि अझै तारबाट ओर्लि`एका छैनन् । २ जना पुलिस र चार पाँचजना स्थानीय छौँ । जति अनुरोध गरेपनि झर्न मानेका छैनन् ।’
उनले विद्युत प्राधि`करणलाई पनि उद्धारका लागि अनुरोध गरेको बताए । मानसिक सन्तुलन गुमाएका उनले बिहान परिवारलाई खुकुरी देखाएर झगडा गरेको रामकृष्ण तामाङले बताए । विद्युत प्रशा`रण लाइनमा विक पुगेपछि विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द गरेको छ ।
नुवाकोटमा एक पुरुषले विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर हैरानी खेलाएका छन् । शनिवार बिहान ९ बजे विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका उनी ६ घण्टादेखि तारमा हिँडिरहेको स्थानीय जयबहादुर तामाङले बताए । उनी नुवाकोटको बेल`कोटगढी नग`रपालिका १३ घले गाउँका माइला विक हुन् । विक २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् ।
उनी परिवारसँग झ`गडा गरेर बिजुलीको तारमा पुगेको स्थानीयले बताए । स्थानीय जयबहादुर तामाङले भने– ‘बिहान ९ बजेतिर तारमा पुगेर हिँड्न थालेछन् । हामीले तल भुइँमा मासु भात ल्याएर खान आउ भन्दा पनि अझै तारबाट ओर्लिएका छैनन् । २ जना पुलिस र चार पाँचजना स्थानीय छौँ । जति अनुरोध गरेपनि झर्न मानेका छैनन् ।’
उनले विद्युत प्राधि`करणलाई पनि उद्धारका लागि अनुरोध गरेको बताए । मानसिक सन्तुलन गुमा`एका उनले बिहान परिवारलाई खुकुरी देखाएर झ`गडा गरेको रामकृष्ण तामाङले बताए । विद्युत प्रशारण लाइनमा विक पुगेपछि विद्युत प्रा`धिकरणले माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।