२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

काठमाडौ लैजाँदै गरेको जेब्रा झोला खोलेर हेर्दा… प्रहरी नै चकीत परे हेर्नुहोस

नुवाकोटको ककनी गाउँपालिकाबाट तीन किलो २०० ग्राम गाँ **जा जस्तै देखिने ला*गुऔ**षध प्रदार्थ ओसारपसार गर्ने क्रममा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर घर भएकी १७ वर्षीया किशोरीले जेब्रा झोलाभित्र परालले बेरी लुकाएर लादै गरेको अवस्थामा नापतौलअनुसार उक्त तौलको ३४ थान ला**गुऔ**षध गाजा बरामद गरेको जिल्ला प्र*हरी कार्यालयले जनाएको हो ।

ककनी–२ स्थित खानी खोलाबाट काठमाडाँैतर्फ लैजाँदै गरेका अवस्थामा ला**गु औ**ष धअन्तर्गत मुद्दा दर्ता गरिएको प्रह*री निरीक्षक विष्णुहरि फुयाँलले बताउनुभयो । ला**गुऔ**षध ओसारपसारमा किशोरी मात्र नभई अन्य चार जनाकोसमेत संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले उनीहरुको खोजी भइरहेको जानकारी दिनुभयो । (रासस)

यो पनी काठमाडौं। झापास्थित घरमा हुँदा एलिना चौहानलाई अपरिचित नम्बरबाट फोन आयो। “हेल्लो म संगीतकार वसन्त सापकोटा बोलेको, तपाईं गीत गाउनुहुन्छ र ?”उनलाई विश्वास नै लागेन।

“बसन्त सरबाट गीत गाउनका लागि प्रस्ताव आएपछि मैले विश्वास नै गरिनँ। मैले अर्को फोनबाट कल गर्न लगाएँ। बसन्त सरले नै प्रस्ताव गर्नुभएको रहेछ,” एलिनाले पहिलोपटक गीतका लागि अफर आउँदाको अनुभव यसरी सुनाइन्। बसन्त सापकोटाले एकैपटक तीनवटा गीत गाउन लगाए। झापामा कभर गीत गाएर उनी चर्चामा थिइन्। कालीप्रसाद बास्काेटाको स्वरमा रहेको ‘इन्स्टाको फोटो’ मा कभर (रिप्लाई) गरिन्। जुन ७४ लाख भन्दा बढीले हेरेका छन् ।

कभर गीत गाएर संगीत क्षेत्रमा आएकी एलिना सुरु-सुरु आफुले कभर गर्दा संगीत क्षेत्रकै व्यक्तिहरुले कभरे, बोक्रे कलाकार भनेर हेपेकाे कुराले उनलाइ निकै दु:ख लागेको बताइन् । संगीत क्षेत्रमा अहिलो चर्चाको शिखर पुग्नको लागि आमाको ठुलो हात रहेको एलिना बताउछिन् । लभ सङ्ग्सबाट सांगीतिक आकाशमा पसेकी एलिनाले प्रेमका लागि समय नभएको पनि बताइन् । ‘घरमा विवाहको लागि समेत खासै फोर्स छैन, तर पनि ५ वर्षसम्म म विवाहको लागि सोच्दिनँ,’ उनले भनिन् ।

प्रेम प्रसंगबारे उनी खुलेरै बाेलिन्, ‘लाइफ पार्टनर छान्ने अधिकार बुबाआमाले आफैँलाई छाड्नुभएको छ । अहिलेसम्म प्रेममा परेकी छैन । लाइफ पार्टनर ‘म यस्तो उस्तो’ भन्ने भन्दा पनि मेरो करियरमा ‘सर्पोट’ गर्ने खालको मान्छेलाई छान्छु । अनुहार त बुढेसकाल लाग्दै जाँदा चाउरिँदै जाने कुरा त हुन् नि ।’

२०७९ श्रावण १४, शनिबार प्रकाशित 1 Minute 1462 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार