२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

बीच बजारमै यी युवा-युवतीले गरे यस्तो लाज-मर्दो हर्कत (भिडियो सहित)

अनौठो संस्कार: जीवन साथी फेला नपर्दा`सम्म युवतीहरु मुडुलै बस्नुपर्ने

हामी कहाँ कपाललाई महिलाहरुले सुन्दरताको एउटा महत्व`पूर्ण मानक मान्छन् । लामो र सिल्की कपालले महिलाहरुको सुन्दरतामा चमक थप्दछ ।तर यो दुनि`यामा यस्तो संस्कार पनि छ जहाँ बिहे अघिसम्म महिला`हरुले कपाल पाल्नै पाउँदैनन् । अर्थात्, जीवन साथी फेला नपर्दासम्म युवतीहरु मुडुलो बस्नु पर्दछ ।

दक्षिण अफ्रिका, इथियो`पिया तथा सोमालि`यामा बस्ने बोराना आदिवासीहरुमा यो अनौठो प्रचलन रहेको छ । जस अनुसार केटी`हरुले निश्चित अवधि`सम्म मुडुलो बस्नु पर्दछ ।

राम्रो जिवनसाथी पाउनका लागि त्यहाँका युवती`हरु टाउकोमा कपाल राख्दैनन् । अभिभावक`हरुले पनि आफ्ना छोरीहरुका लागि यस्तै नियम बनाइदिएका हुन्छन् । जबसम्म उनीहरुलाई जोडी मिल्ने जिवनसाथी फेला पर्दैन, तबसम्म उनीहरुले कपाल पाल्न पाउादैनन् ।

जिवनमा उत्कृष्ट जिवन`साथी प्राप्त गर्ने अभिला`षाका साथ बोराना आदिवासीका युवतीहरु यो परम्पराको हृदयदेखि नै पालना गर्दछन् ।बाहिरी दुनि`याबाट अलग यो आदिवासी समु`दाय आफ्नै नियम कानूनमा चल्दै आएको छ । उनीहरु बाहिरी मानिस`हरुको हस्तक्षेप स्विकार गर्दैनन् । एजेन्सी

शीर्षक सँग सम्बन्धित भिडियो हेर्नुहोस…

२०७९ श्रावण १२, बिहीबार प्रकाशित 0 Minutes 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार