२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

बिबाह गर्न केटा नपाएको भन्दै काठमाडौकै यी केटीहरुले गरे सामूहिक विज्ञापन [सम्पर्क नम्बरसहित]

काठमाडौ । पछिल्ला दिनहरुमा जीवनभर साथ दिने व्यक्ति खोज्न पनि विज्ञापन गर्नुपर्ने भएको छ । मान्छेहरु यति व्यस्त भए कि बच्चालाई होस्टल, बा–आमालाई बृद्धाश्रम राखेर आफु काममा व्यस्त भइरहेका छन् ।

उनीहरुले सन्तानलाई पनि यति व्यस्त बनाए नि उस्ले आफ्ना लागि जीवनसाथिसम्म खोज्ने समय पाएन नत उस्का बा–आमालाई नै फुर्सद छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।


त्यसैले अहिले विवाहका लागि केटाकेटी खोज्ने काम पनि अरुले नै गर्न थालेका छन् । सामान्य भाषामा लमी भनिएका उनीहरुले विवाहलाई एक खालको डिलजस्तो गराएका छन् ।

यसरी केटा खोज्नेमा धेरै विदशे गएका युवा युवतीहरु र काठमाडौं उपत्यकामा बस्दै आएका युवा युवतीहरु रहेका छन् । यस्तै हरेक दिन कान्तिपुर पत्रिकामा यस्तो विज्ञापन देख्न पाइन्छ ।

यसका लागि सामाजिक सञ्जालको पनि भरपुर प्रयोग भइरहेको छ । यस्तै आजको विज्ञापनमा नेपाली मुलकी २४ वर्षीय अमेरिकी युवतीलाई केटा चाहियो भन्ने विज्ञापन आएको छ ।

यसका लागि तपाईले ९८८६३२४१५८ मा सम्पर्क गर्नुपर्छ । यस्तै अर्को विज्ञापन काठमाडौंको हो यहाँ काठमाडौं निवासी एक ३२ वर्षीय युवतीलाई केटा चाहिएको छ । पेशाले जागिरे यी युवतीलाई सम्पर्क गर्नका लागि ९८६९४२१९९५ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

अमेरिका बस्ने केटीलाई खान्दानी केटा चाहिएको छ भनिएको छ तर काठमाडौं बस्नेलाई चाही असल भए हुन्छ भनिएको छ । दुई जना युवतीलाई केटा आवश्यक परेको विज्ञापनपछि अब केटालाई केटी चाहिएको कुरा पनि हेर्नुहोस् । अष्ट्रलियाको केटालाई उतैको केटी चाहिएको छ । यसका लागि तपाईले ९८४११७६७२४ मा सम्पर्क गर्नुपर्छ । जनबोली

२०७९ श्रावण ९, सोमबार प्रकाशित 0 Minutes 882 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार