
एक बेहुली विवाह गरेर बेहुलासंग कारमा जाँदै थिइन् ।तर अचा’नक उनमा प्रेमी’को माया लाग्यो । उनले प्रेमी’लाई फोन गरेर आफू विवाह गरेर बेहुलासंग जादैं गरेको बताइन् । यत्ति’कैमा फिल्मी शैलीमा उनको प्रेमी अर्को का’र लिएर आए ।
बेहुलीले बेहुला लाई आफ्नो नातेदार भेट्न आएको भन्दै कारमा पर्खा’एर प्रेमी भेट्न गइन् । कारमा बसेका बेहुला बेहुली’लाई कुरीरहे । तर बेहुली भने प्रेमीसंग अर्काे कारमा चढेर फरा’र भइन् । सुन्दै अनौठो लाग्ने यो घट’ना वास्तवमै भारतको बनार’समा घटे’को छ ।
बनारसको सेवापूरी क्षेत्रको जन्सा गाउँमा धूमधामका साथ भएको विवाह’पछि ती बेहुली माइतिबाट अन्मिएर बेहुलासंग रिति अनुसार कारमा बसेर घर जाँदै थिइन् ।बेहुला’को घरमा बेहुली स्वा’गत गर्न पर्खिरहेका थिए । माइतीले पनि भारी मनका साथ छोरीलाई बिदा गरेका थिए । तर बिच बाटोमै प्रेमी बोलाएर ति बेहुली फरा’र भइन् ।
स्थानीय’का अनुसार ति बेहुली र एक युवक प्रेममा थिए । तर परिवारले उनीहरुको विवाह मञ्जुर गरेको थिएन । यस्तोमा बिहे गरेर माइतिबाट हिडेकी बेहुली मौका पाउनासाथ प्रेमी’संग भागेकी हुन् । घटना’बारे जाहेरी परेपछि भारतीय प्र’हरीले अनुसन्धान गरीरहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।