२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

बेच्न खोज्दा मालिकको अंगालोमा मानिसजस्तै बेस्सरी रोयो यो बाख्रा! (भिडिओ)

काठमाडौं। हामी मानिसहरु विश्वभर व्यवसायिक रुपमा बाख्रा, भैँसी, गाईजस्ता जनावर पाल्छौं र फाइदाको लागि बेच्छौं। यसरी नै एक कृषकले आफ्नो एक बाख्रालाई बेच्न लाग्दा उक्त बाख्रा मालिको अंगालोमा आएर बेस्सरी रुन्छ।

यतिबेला सो भिडिओ विश्वभर निकै भाइरल बनिरहेको छ। मानिसहरुले विभिन्न खाले प्रतिक्रिया पनि जनाइरहेका छन्। वास्तवमा जनावरको पनि हामी मान्छेको जस्तै भावना हुँदो रहेछ भनेर यो दृश्यले पुष्टि गरिदिन्छ।

आफ्ना मालिकलाई ती बाख्राले निकै माया गर्ने हुनाले त्यो बाख्रा विछोडका बेलामा हामी मान्छैजस्तै दुखी भएको प्रतिक्रिया आइरहेको छ।

(भिडिओ)

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 1 Minute 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार