२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

सामाजिक संजालमा र टिकटकमा भाइरल घर । दरबार जत्रो घरको यस्तो छ कथा – भिडियो सहित

चितवनको कालिका नगरपालिका पदमपुरमा एउटा घर बनिरहेको छ, जुन घर आज कल सामाजिक संजाल र युट्युब मा भाइरल बनिरहेको छ। यो घर अजंग को ठुलो छ। चारै दिसा जता बाट हेरेपनि उस्तै देखिन्छ। मतलब यो घरको डिजाइन चारै तिर बाट हेर्दा एउतै देखिन्छ। यो घर को नाम हो कृष्ण भवन।

आखिर के छ त बिशेषता यो घरमा के कारण भयो भाइरल जानु। पर्यटन ब्यबसायी राजेन्द्र प्रसाद उप्रेतीले यो घर निर्माण गरेका हुन्। निर्माणाधीन अबस्थाको यो घर हाल भाइरल भैरहेकोछ। यसको कारण हो यो घरको डिजाइन। दरबार सैली मा निर्मा भैरहेको यो घर आठ तलाको बनेको छ। घर को २ तल बस्न मिल्ने गरि केहि कोठा हरु रहने बाकि ६ तला भने हेर्नको लागि प्रयोग गरिने बताइएको छ।

यो घर सात कठ्ठा क्षेत्र फल मा यो घर बनिरहेको छ। यो घर सम्पन्न हुदा सम्म करिब ५० करोड लाग्ने भनेर निर्माण पक्षले जानकारी दिएको छ। अठार महिना देखि निर्माण भैरहेको यो घर अब छिट्टै सम्पन्न हुन बताइएको छ। देख्दा कुनै पुरानो समयको दरबार जस्तो डिजाइनमा निर्माण भएको यो घर देख्दा जो कोहि अनौठो मा पर्छन।

हेर्नुस ड्रोन फुटेज सहित भिडियोमा

२०७९ असार ३०, बिहीबार प्रकाशित 0 Minutes 504 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार