२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

प्रेमिकालाई झुक्किएर पनि कहिल्लै सोध्नै नहुने प्रश्नहरु “जानी राख्नुहोस”

भनिन्छ, केटीहरूको मन बुझ्न धेरै गाह्रो हुन्छ । जुन एकहदसम्म सत्य पनि हो । किनकि केटीहरूको दिमागमा के चलिरहेको छ, कसैलाई थाहा हुँदैन ।

त्यसैले त भेटभएको बेलामा केटीहरुलाई आफ्नो प्रेमीले त्यस्ता प्रश्नहरु नै नगरुन् भन्ने सोचाई उनीहरुमा आइरहेको हुन्छ । उनीहरु भेटको क्रममा प्रेमीले आफूले लुकाएको कुरा नसोधोस् भन्ने सोचाई राख्छन् । म तिम्रो पहिलो प्रेम हुँ हरेक केटाले आफ्नी प्रेमिकालाई आफू पहिलो प्रेमी हो या होइन भनेर सोध्न चाहन्छन् ।

केटीहरुलाई आफ्नो केटा साथीभन्दा बाहेक पनि अरु नै कोही मन परिरहेको हुन्छ । चाहे त्यो उनको पूर्व प्रेमी नै किन नहोस् । त्यसैले केटाहरुले पनि आफू पहिलो प्रेमी हो कि होइन भनेर सोध्ने गर्छन् । तर, केटीहरु आफ्नो प्रेमीले त्यस्तो प्रश्न नगरोस् भन्ने चाहन्छन् ।
आमासँग किनमेलमा जाने हो

घरपरिवारहरुसँग नजिक गराउनको लागि केटाहरुले केटीसाथीलाई आफ्नी आमासँग किनमेल गर्न जाने बेलामा सँगै लैजाने प्रयास गर्छन् । ताकि आमाले यसै बहानामा उनीहरूलाई अझ राम्ररी चिन्न सकून् । तर, केटीहरू प्रायः प्रेमीको आमासँग किनमेल गर्न जान डराउँछन् । त्यसैले यस्तो प्रस्तावमा अधिकांश प्रेमिकाले नकार्ने गर्छन् ।

तिम्रा अभिभावकले मलाई मनपराउँछन् कि पराउँदैनन् केटाहरूको लागि आफ्नी प्रेमिकाको आमा बुबासँग भेट्नु सबैभन्दा गाह्रो कुरा हो । तर, केटाहरु परिवारसँग भेट्न लैजानको लागि सधैं आग्रह गरिरहन्छन् । तर, यो आग्रहले केटीहरूलाई आफैंमा यति त’नावग्रस्त बनाइदिन्छन् कि उनीहरू यो प्रस्तावबाटै भाग्ने प्रयास गर्छन् । मेरी साथी वा बहिनी कति सुन्दर छिन्

है केटाहरूको दिमागमा सधैं एउटै डर हुन्छ कि आफ्नी प्रेमिका अरुसँग नै प्रेम गर्छिन् कि ? आफ्नी प्रेमिका कुनैपनि हालतमा आक्रोशित नबनून् । यो हरेक प्रेमीले सोचिरहेका हुन्छन् । यस्तो अवस्थामा यो असंवेदनशीलताको कारण उसले आफ्नी प्रेमिकालाई अरु कसैसँग प्रेम त गर्दैनौं नि। भन्ने प्रश्न गर्नसक्छन् । यो प्रश्न प्रेमिकाको लागि गम्भीर प्रश्न हुनसक्छ । त्यसैले यस विषयमा संवेदनशील हुनुपर्छ । अनलाईन खबर।

२०७९ असार २९, बुधबार प्रकाशित 0 Minutes 303 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार