२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

कुकुरले आफ्नै ज्यान फ्यालेर देखाएको बफादारीको यो तस्वीरले दुनियाँकै आँखा रसायो

काठमाडौ ।

सामान्यतया हरेक घरमा कुकुर देख्न पाइन्छ । कतिपयले रहरले पालेका हुन्छन् भने केही धार्मिक वा भावनात्मक पनि हुन्छन् ।
विश्वका हरेक मानिस अहिले मानिस भन्दा जनवारलाई प्रेम गर्छन ।

यसका पछाडीको मुख्य कारण भनेको जनवार मान्छे भन्दा असल मात्रै हुँदैनन् इमान्दार पनि हुन्छन् ।विभिन्न खालका घटनाहरु समयसमयमा बाहिर आउँछन् । आज हामी कुरा गर्न गइरहेको घटना महाराजगञ्जको हो । यहाँ एक कुकुरले मालिक बचाउनको लागि आफ्ने जीन्दगी दिएको छ ।

यो घटना गएको बिहिबारको हो ।कपिया निजामत गाउँमा वस्दै आएका मुकेश पाण्डेले लामो समय देखि कुकुर पालेका थिए ।

देख्दा यो अनुमान गर्न गाह्रो भएन कि कुकुर भित्र पस्न खोज्दा कुकुर भिडेको थियो । भिडेपछि कुकुर र सर्पबीच लामो समय संघर्ष भयो कुकुर सर्पको विषले मर्यो तर मर्नुभन्दा पहिले सर्पलाई पनि मार्न सफल भयो ।

२०७९ असार २१, मंगलवार प्रकाशित 0 Minutes 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार