२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

यो हो विश्वकै आकर्षण र महँगो ह्याण्ड ब्याग, जसको मूल्य ८ अर्ब पर्छ !

काठमाडौं – बजारमा ह्याण्ड ब्यागको मुल्य कति सम्म पर्छ भन्ने धेरैलाई थाहाँ नै छ । एउटा ह्याण्ड ब्यागको मुल्य ७/८ सय देखी १५/२० हजारसम्म पर्ने गर्छ । तर एउटा ह्याण्ड ब्यागको मुल्य करोडौं परेको सुन्दा अचम्म लाग्न सक्छ ।

एउटा ह्याण्ड ब्यागको मुल्य तपाईले सोचेको भन्दा पनि धेरै नै महँगो परेको छ । इटालियन लग्जरी ब्राण्ड बोयरिनी मिलानेसीले बनाएका एक ब्याग करौडौं मूल्यमा बिक्रि पनि भएको छ ।

उक्त ह्याण्ड ब्यागको मुल्य नेपाली मुल्य ८ अर्ब ३२ करोड २९ लाख बढि परेको छ । उक्त ब्याग किन महँगो भयो भन्ने धेरैको मनमा लाग्न सक्छ । यो ब्यागका धेरै बिशेसताहरु रहेका छन् ।

यो ब्यागमा १० वटा सुनको पुतली बनाइएको हुन्छ भने हिरा लगायतका महंगा महंगा जवाहरातले सजाइएको हुन्छ । यो महँगो ब्याग मनाउन मात्र करिब एक हजार घण्टा लागेको थियो । यो ब्यागका बारेका कुनैले प्रशंसा गरेका छन् भने कुनैले आलोचना पनि ।

२०७९ असार १९, आईतवार प्रकाशित 0 Minutes 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार