२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

“अविवाहित महिलाको संख्या बढेपछि प्रत्येक पुरुषले दुई वटा विवाह नगरेमा कडा सजाय”

हाम्रो देश नेपालमा दुई विवाह गर्नेलाई कानुन लाग्ने गर्छ । एक भन्दा बढी श्रीमती विवाह गर्ने पुरुषलाई कानुनीरुपमा सजाय दिने गरिन्छ । तर यस्तो अनौठो ठाउँ पनि छ, जहाँ दुई विवाह नगरेमा सजाय दिइन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

तपाईलाई पत्यार नलाग्ला, तर अफ्रिकी देश इरिट्रियामा पुरुषले २ वटा श्रीमती बनाउनै पर्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यदि बहुबिबाह नगरे सजाय भोग्नु भोग्नुपर्छ । यहाँ पुरुषको संख्या धेरै भएकाले यस्तो कानुन बनाइएको बताइएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

इरिट्रियाको कानुनमा दुईजना महिलासँग विवाह गर्नुपर्ने कानुन रहेको छ । यहाँ पुरुषको जनसंङ्ख्या थोरै भएकाले र महिला अविवाहित बस्न नपरोस भनि यस्तो कानुन ल्याइएको बताइएको छ । यदि पहिलो श्रीमतीले पुरुषलाई अर्को विवाह गर्न बाट रोकेमा महिलालाई सजाय हुने कानुन यहाँ छ ।

तेस्तै अर्को हाम्रो छिमिकी मुलुक भारतमा पनि एउटा गाउमा यतै चलन छ , राजस्थानको बाडमेरमा एउटा यस्तो गाउँ छ जहाँ प्रत्येक पुरुषले दुईवटा विहे गर्नै पर्छ । यो एउटा परम्परा नै भइसकेको छ ।

दोस्रो विहे नगरुन्जेलसम्म छोराछोरी प्राप्त हुँदैन् । देरासर गाउँको त्यो क्षेत्रमा लगभग ७० परिवार बसोबास गर्छन् । त्यो गाउँमा जब दोस्रो विहे गरिन्छ तबमात्र त्यहाँका पुरुषहरुले छोराछोरी पाउने गर्छन् ।

देरासर गाउँको त्यो क्षेत्रमा लगभग ७० परिवार बसोबास गर्छन् । त्यो गाउँमा जब दोस्रो विहे गरिन्छ तबमात्र त्यहाँका पुरुषहरुले छोराछोरी पाउने गर्छन् । पहिलो श्रीमतीबाट छोराछोरी नभएपछि यहाँका पुरुषहरुले छोराछोरी पाउने आशामा ५० वर्षको उमेर पछि पनि विहेगर्ने गर्छन् ।

दोस्रो विहेबाट अहिलेसम्म कसैको ४ अनि कसैको ५ वटासम्म पनि छोराछोरी भएका छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ असार १८, शनिबार प्रकाशित 0 Minutes 11224 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार