आजकलका बच्चाहरु आफूलाई चित्त नबुझेको कुरा भन्न लजाउँदैनन् ।
कतिपय बच्चा त आफ्ना अभिभावकसंग कुनै कुरा चित्त नबुझे त्यसको पोल लगाउन समेत पछि पर्दैनन् । यस्तै एक बालकले आफ्नी आमाको पाले बाबुलाई फोन गरेर लगाएको छन् । जुन भिडियो अहिले भाइरल बनेको छ ।
भिडियोमा एक बालकले रुदैं आफ्नो बाबुलाई फोन गर्छन् । जसै उताबाट बावुले फोन उठाउँछन् ति बालक यता रुन थाल्छन् । उनी रुदैं आफ्नी आमाको पोल लगाउन थाल्छन् । उनले पोल लगाएको बिषय र उनको बोली सुन्दा भने निकै हास उठ्दो लाग्छ ।
रुदैं गरेका बालकले बावुलाई आमाले दाँत भाचि दिएको भन्दै पोल लगाउँछन् । उनी दाँत भाचिँएर रगत आएको र उनलाई अरुले जिस्काएको भन्दै आमाको पोल सुनाउँछन् । उनी रुदाँ धरधरी आँशु खसालेर आफ्नो पीडा बाबुलाई सुनाइरहेका हुन्छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।