२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

आमाको पोल लगाउन रुदैं बाबुलाई फोन गर्ने बालक बने भाइरल

आजकलका बच्चाहरु आफूलाई चित्त नबुझेको कुरा भन्न लजाउँदैनन् ।

कतिपय बच्चा त आफ्ना अभिभावकसंग कुनै कुरा चित्त नबुझे त्यसको पोल लगाउन समेत पछि पर्दैनन् । यस्तै एक बालकले आफ्नी आमाको पाले बाबुलाई फोन गरेर लगाएको छन् । जुन भिडियो अहिले भाइरल बनेको छ ।

भिडियोमा एक बालकले रुदैं आफ्नो बाबुलाई फोन गर्छन् । जसै उताबाट बावुले फोन उठाउँछन् ति बालक यता रुन थाल्छन् । उनी रुदैं आफ्नी आमाको पोल लगाउन थाल्छन् । उनले पोल लगाएको बिषय र उनको बोली सुन्दा भने निकै हास उठ्दो लाग्छ ।

रुदैं गरेका बालकले बावुलाई आमाले दाँत भाचि दिएको भन्दै पोल लगाउँछन् । उनी दाँत भाचिँएर रगत आएको र उनलाई अरुले जिस्काएको भन्दै आमाको पोल सुनाउँछन् । उनी रुदाँ धरधरी आँशु खसालेर आफ्नो पीडा बाबुलाई सुनाइरहेका हुन्छन् ।

२०७९ असार १३, सोमबार प्रकाशित 0 Minutes 469 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार