एजेन्सी । पातझैँ पैसा झर्न थाले के हुन्छ ? जो सुकैले टिप्न थाल्छ । शुक्रबार बिहान अमेरिकाको एक राजमार्गमा यसैगरी एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भीड लागेको बीबीसीले जनाएको छ । गाडीबाट सडकभर पैसा झर्न थालेपछि मानिसहरु हतारहतार नोट टिपिरहेको सामाजिक सञ्जालमा प्रेषित भिडियोमा देखिएको छ ।
यस घटना क्यालिफोर्नियाको सान डिएगो काउन्टीको इन्टरस्टेट ५ हाइवेमा भएको बताइएको छ । प्रहरीका अनुसार चालकहरूले गाडी रोकेर पैसा टिप्न निस्कँदा राजमार्गमा जाम भएको थियो। त्यहाँका प्रहरीका अनुसार पैसा टिप्ने केहीलाई गिरफ्तार गरिएको छ भने पैसा लिएर गएकाहरूलाई फिर्ता बुझाउन अनुरोध गरिएको छ।
गाडीको ढोका बीच सडकमा खुल्दा सडकभर पैसा झरेर यत्रतत्र छ’रिएका थिए । त्यहाँका स्थानीय सञ्चारमाध्यमका अनुसार दुई जनालाई प’क्रा उ गरिएको छ भने पैसा फिर्ता दिन आग्रह समेत गरिएको छ। शुक्रवार दिउँसोसम्म एक दर्जन व्यक्तिले टि’पेको नोट फिर्ता भएको बताइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।