२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

.बाख्राको पाठाले पहिलो पटक राख्यो विश्व किर्तिमानी, विस्वभरि मच्चियो हलचल

काठमाडौँ – एउटा बाख्राको पाथाले बिस्व किर्तिमान कायम गरेको छ । पाकिस्तानमा जन्मेको “सिम्बा” नामक १३ दिने बाख्राको पाठाले विश्व कीर्तिमान कायम गरेको हो । उसले राखेको कीर्तिमान विश्वको सबैभन्दा लामो कान भएको बाख्राको बच्चा अर्थात पाठाको भन्ने रहेको छ । सिम्बाको कानको लम्बाई ४८ सेन्टिमिटर (लगभग १९ इन्च) छ भने हेर्दाखेरी चर्चित कार्टुनको पात्र डम्बो हात्तीजस्तो देखिन्छ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अहिलेसम्म कुकुरबाहेक बाख्राहरूको लामो कान भएको रेकर्ड सूचीबद्ध छैन,त्यसैले सिम्बाको रेकर्ड पहिलो हुन सक्ने जनाइएको छ। बाख्राको पाथाले पहिलो पटक कायम राखेको बिस्व किर्तिमानिले बिस्वभर हलचल मच्चारेको छ।

२०७९ असार ७, मंगलवार प्रकाशित 0 Minutes 63 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार