
ब्राजिलमा एउटा अनौठो घटना सार्वजनिक भएको छ। यहाँ एक व्यक्तिले आफ्नी पहिलो श्रीमतीसहित ९ जना युवतीसँग एकसाथ विवाह गरेका छन्। ब्राजिलियन मोडल आर्थर ओउसेरोले एकल विवाहको वि’रोध गर्दै बहुविवाह गरेका हुन्।
मिडिया रिपोर्टका अनुसार आर्थरले पहिले नै ब्लग’र लुआना काजाकीसँग विवाह गरिसकेका थिए तर दुवै जना आफ्नो विवाहलाई औ’पचारिकता दिन चाहन्थे। यसै क्रममा आर्थरले पहिलेकी पत्नीसमेत अरु ८ युवती गरेर एकसाथ ९ महिलासँग विवाह गरेका हुन्।
उनकी पहिलो श्रीमती लुआनाले पनि यो विवाहलाई समर्थन गरेकी छन्। यो खुसी जोडी आफ्नो प्रेम अभिव्यक्त गर्न चकित पार्ने कामका कारण प्रायः चर्चामा रहने गर्छ। सो पाउलो सहरको क्याथोलिक चर्चमा विवाह भएको थियो। आर्थर र लुआनाले आफ्नो पहिलो विवाहको ह’निमुन क्याप डी ए’ग्डेमा मनाए।
यो सहर न’ग्नताका लागि प्रसिद्ध छ। यहाँ मानिसहरू बि’नाकपडा जहाँसुकै आ’रामसँग घुम्न सक्छन्। यसबारे सोध्दा ती जोडीले भनेका थिए, ‘हामी यु’रोपभर घुम्न चाहन्छौं र विश्वका सबैभन्दा ए’क्लेक्टिक क्षेत्रहरू हेर्न चाहन्छौं।’ म’हामारीको समयमा यो जोडीले मानिसलाई से’क्स टि’प्स पनि सेयर गरिरहेका थिए।
यस सम्बन्धमा उनले अन्य दम्पतीलाई पनि आफ्नो वै’वाहिक जीवन राम्रो होस् भनेर यौ’न सम्पर्क गर्न प्रे’रित गर्ने प्रयास गरेको बताए। लुआनाले एकपटक आर्थरलाई कुकुर बनाएर डो’र्याउँदै बजार घु’मेकी थिइन् ।एजेन्सी
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।