२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

मधुमेह रोगीक लागि अचुक औषधि हो भुटेको मकै, यस्ता छन् अन्य फाइदा

काठमाडौ:भुटेको मकै स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको घरमा भुटेर खाने गरिन्छ । यसको स्वाद निकै नै स्वादिलो हुने गर्दछ ।

मकै खेति गाउ घरमा किसानले लगाउने गर्दछन् । भुटेको मकैलाई खाजाका रुपमा लिने अहिले कमै होलान् तर यसको फाइदाबारे धेरैले नबुझी रहेको हुन सक्छन् ।भुटेको मकैका पनि विभिन्न किसिमका फाइदाहरु छन् । भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ ।

मधुमेहका रोगीहरुलाई भुटेको मकै निकै ने लाभदायिक मानिन्छ । यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ ।तातो पानीमा केही बेर उमालेर पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कम्जोरीको समस्या समाधान हुन्छ ।

भुटेको मकै खाँदा दातको व्यायायम गराउँछ । मकै खादा दात सफा गर्ने र बलियो बनाउछ ।भुटेको मकैको अनेक फाइदा हुने भएकाले हामीले खाजाका रुपमा भुटेको मकैलाइ प्रयोग गर्नुपर्छ ।

२०७९ श्रावण २, सोमबार प्रकाशित 0 Minutes 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार