२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

यस्तो ५ किसिमका, रोगीले भुलेर पनि लसुन नखानुस्, नत्र तपाईलाइ हुनसक्छ खतरनाकअसर…

लसुन निकै गुणकारी हुन्छ। लसुनले खानालाई स्वादिलो मात्रै मात्रै बनाउँदैन, शरीरलाई स्वास्थ्य राख्नपनि सहयोग गर्छ।लसुन नियमित खाँदा स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्याबाट समेत बच्न सकिन्छ।तर लसुनको प्रयोगले सबै मानिसलाई फाइदाजनक छैन। लसुनको प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा पनि ख्याल गर्नुपर्छ।यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छः

कलेजोको समस्या भएको व्यक्ति
ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ।

तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रालाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ।यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ। त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस्

यो पनिपढ़नु होस:एदी तपाईलाई , हृदयघात हुनुअघि शरीरले दिन्छ यस्तो पूर्व संकेत, यस्ता लक्षणलाई खेलिची नगर्नुहोस्उमेर

नपुगी मृत्यु हुने रोग मध्य हृदयघात पनि एक हो। यो प्राणघातक र जोखिम युक्त रोग हो। हृदयघातका कारण वर्षेनी धेरैले ज्यान गुमाउने क्रम बढ्दो छ। यसका केही संकेत हुने गर्दछन्। जुन संकेतलाई हामीले व्यवास्था गर्यौँ भने हाम्रो ज्यानै जान सक्छ। आज हामी त्यस्ता संकेतका बारेमा जानकारी दिदैछौँ :

(यस्ता छन् हृदयघातका पूर्व संकेत)खुट्टा सुनिनुः मुटुमा समस्या हुनासाथ शरीरमा रक्त सञ्चार सहजरुपमा हुन सक्दैन । यसका कारण खुट्टा सुनिने समस्या देखिन सक्छ । यस्तो भयो भने व्यवास्था नगर्नुहोस् हृदयघातको खतरा हुन सक्छ।

२०७९ श्रावण १, आईतवार प्रकाशित 0 Minutes 349 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार