२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

शुन्य लागतमा RECRON MALAYSIA मा ठूलो संख्यामा नेपालीको माग (बिज्ञापन र सम्पर्क नम्बर सहित)

काठमाडौं : मलेसियाको प्रतिष्ठा RECRON (MALAYSIA) कम्पनीमा शुन्य लागतमा वैदेशिक रोजगारको अवसर मासिक तलब ४२,९४५।

Recron malaysia को लागि नेपाली कामदार माग संख्या: २०० जना, महिला: ५०, पुरुष: १५० जना रहेका छन् ।उक्त कम्पनीमा नेपालीको लागि तलब सुबिधा सहित अन्य सुबिधा समेत राम्रो रहेको छ भने खाने/बस्ने सुविधा: छ ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु

Trendway International Pvt. Ltd.
+9771-4105016, 01-4105017

  • [email protected]
  • License No: 616/063/064

    २०७९ श्रावण १४, शनिबार प्रकाशित 1 Minute 84 Views

    यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    ताजा समाचार