
काठमाडौं : Malaysia को samsung sdi energy कम्पनीमा नेपालीको लागि वैदेशिक रोजगारको अवसर आएको छ ।मलेसियाको उक्त कम्पनीको लागि मासिक तलब ४३,०६५ हुनेछ भने कम्पनीले ओभर टाइमको सुविधा समेत दिने बताइएको छ ।
कम्पनीले खान तथा बस्न संगै भिषा र टिकेट फ्री गर्ने जनाएको छ भने अन्य सेवा सुबिधा समेत राम्रो रहेको छ ।यस रोजगारको लागि आवेदक वा आवेदकका परिवार सदस्यहरुले कुनैपनि प्रकारको शुल्क तिर्नु पर्नेछैन | तलब बेसिक १५ सय रहेको छ ।
इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ ।हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु
Jupiter Overseas Concern P.Ltd
+977-1-4462605, 4464178
[email protected]
License No: 477/060/61
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।