२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

फ्रि भिषा, फ्रि टिकेट सहित मलेशियामा रोजगार (माग ६०० जना)

फ्रि भिषा, फ्रि टिकेट सहित मलेशियामा रोजगार (माग ६०० जना)

काठमाडौं : मलेसियाको एक कम्पनीको लागी ठूलो संख्यामा नेपाली कामदारको लागि बैदेशिक रोजगारको माग आएको छ ।मलेसियाको एक कम्पनीको लागि तलव रु 48,150 हुनेछ भने कम्पनीले ओभर टाइमको सुविधा समेत दिने बताइएको छ ।

कम्पनीले खान बस्न फ्री दिने छ भने अन्य सुबिधा समेत राम्रो रहेको बताइएको छ ।
अझै सिक्नुहोस
यस रोजगारको लागि आवेदक वा आवेदकका परिवार सदस्यहरुले कुनैपनि प्रकारको शुल्क तिर्नु पर्नेछैन | तलब बेसिक १५ सय रहेको छ ।इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु

  • Sky Line Overseas Pvt. Ltd
    +977-14490982
    [email protected]
    License No: 1080/073/074
  • २०७९ असार २३, बिहीबार प्रकाशित 1 Minute 311 Views

    यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    ताजा समाचार