२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

एसइई परीक्षाको नतिजा आज ३ बजे प्रकाशित हुँदै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ ।एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जान का री दिनुभयो ।

“विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मि ति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरे का थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडा इका साथ विद्यार्थीको विवरण रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको हो”, उहाँले भन्नुभयो । स्थानीय तहको निर्वाचनका कारणले प नि केही दिन नतिजा पर धकेलिएको रायमाझीको भनाइ छ ।

शिक्षाका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मे वा री पाएका शिक्षक– शिक्षिका निर्वाचनमा खटिएकाले परीक्षणमा केही ढिला भएकाले नतिजा सार्वजनिक गर्न समय लागेको उहाँले बताउनुभयो ।

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्व जनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उप स्थि तिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चा लन गरेको थियो ।

२०७९ श्रावण ११, बुधबार प्रकाशित 0 Minutes 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार