२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

आज (सोमबार) घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । आज साताको दोस्रो दिन (सोमबार) नेपाली बजारमा सुनको घटेको छ।आइतबार तोलामा २ सय रुपैयाँले बढेको सुनको भाउ आज ४०० रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।आइतबार छापावाल सुन तोलाको ९५ हजार ८ सय र तेजावी सुन प्रतितोला ९५ ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

२०७९ श्रावण १६, सोमबार प्रकाशित 0 Minutes 99 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार