२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। साताको कारोबारको चौंथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ।

मंगलबार ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

यता, बुधबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ५० रुपैयाँ कायम रहेको थियो ।

२०७९ श्रावण ११, बुधबार प्रकाशित 0 Minutes 239 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार