काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ७ सय रुपैयाँ कायम गरेको छ।
आइतबार प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।