१० हजार रुपैयाँ डाउन पेमेन्ट गरेर नै इलेक्ट्रीक स्कुटर खरिद गर्न सकिने भएको छ । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले विद्यार्थी र शिक्षकलाई लक्षित गरेर नयाँ स्कीम ल्याएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
कम्पनीले सार्वजनिक गरेको स्कीम अन्तर्गत शिक्षक तथा विद्यार्थीले लेभनिङका कुनै पनि इलेक्ट्रीक स्कुटर १० हजार रुपैयाँ बुझाएर खरिद गर्न सक्नेछन् । १० हजार डाउन पेमेन्ट गर्दा ग्राहकले २ वर्षको किस्ता अवधिमा बाँकी रकम बुझाउनु पर्ने कम्पनीले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यसै स्कीम अन्तर्गत कम्पनीले फाइनान्स तथा एक्सचेन्ज सुविधासमेत उपलब्ध गराएको जनाएको छ । यो योजना केही समयका लागि मात्र उपलब्ध हुने जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।