निषेधाज्ञा उल्लंघनको आरोपमा तीन जनालाई एक महिना जेल

बुटवल । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् । कोरोना रोकथामका लागि त्यहाँ जिल्ला […]

Continue Reading

खुसिको खबर सोच्नै नसकिने गरि घट्यो प्याजको मुल्य !

खुसिको खबर – एकाबिहानै सोच्नै नसकिने गरि घट्यो प्याजको मुल्य !काठमाण्डौ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न सुरूवात गरेको छ। सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो। *** भिडियो हेर्न यहाँ […]

Continue Reading

उपत्यकामा निषेधाज्ञा लगाएको २ दिनमै फेरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारि गर्यो सर्वसाधारणका लागि यस्तो सूचना, बनाइदियो सहजीकरण

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बंैक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने […]

Continue Reading

निषेधाज्ञा जारी भएका जिल्लामा आजदेखि थप कडाई

काठमाडौँ । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ ।अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । हिजो पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका […]

Continue Reading

भारतको हाल बे’हाल ; नेपालको यस्तै नहोला भन्न सकिन्न सा’बधान रहनुहोला र जनचेतनाको लागि शेयर गर्नुहोस्

भारतको_हाल_बेहाल एम्बुलेन्स पाउन कुर्नुपर्ने! एम्बुलेन्सपाए अस्पताल छिर्न कुर्नुपर्ने! अस्पतालमा छिरे बेडपाउन कुर्नुपर्ने! बेडपाए O2 र औशधीमुलो पाउन कुर्नुपर्ने! प्रा’णगए श’वबहान पाउन कुर्नुपर्ने। श’वबहान पाए घा’टमा विसाउन कुर्नुपर्ने! श’व वि’साउन पाए चि’तापाउन कुर्नुपर्ने! हे!दैव कोराेना कति नि’ष्ठुरी!! समाचार हेर्दा पनि आशु आउछ हे!भगवान…****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****** भारतको_हाल_बेहाल एम्बुलेन्स […]

Continue Reading

उपत्यकामा निषेधाज्ञा लगाएको १ दिनमै फेरी गृह मन्त्रालयले जारि गर्यो सर्वसाधारणका लागि यस्तो सूचना

गृह मन्त्रालयले सरकारी आदेश (निषेधको आदेश)को पूर्ण पालना गर्न सर्र्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा […]

Continue Reading

नेपालमा बैशाख महिनाभर निषेधाज्ञा गर्ने मन्त्रिपरिषदको निर्णय

कोरोना संक्रमण रोकथाम गर्न १५ दिन निषेध आदेश जारी गर्ने मन्त्रिपरिषदको निर्णय गरेको छ । काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा गर्ने भएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****** जिल्ला कोभिड व्यवस्थापन केन्द्रले कोभिड नियन्त्रणका लागि सङ्क्रमितको सङ्ख्याका आधारमा निषेध आदेश जारी गर्न सक्ने निर्णय बैठकले गरेको हो । […]

Continue Reading

भोली बैसाख १७ गते शुक्रबार, यस्तो छ तपाइको राशिफल।

वि.सं. २०७८ साल बैसाख १७ गते । शुक्रबार । इ.स.२०२१ अप्रिल ३० तारिक । शकसंवत् १९४२ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । बैसाख कृष्णपक्ष । तिथी– चतुर्थी,२४ बजेर २६ मिनेट उप्रान्त पंचमी । नक्षत्र–ज्येष्ठा,१७ बजेर ०२ मिनेट उप्रान्त मूल । योग– परिध,१२ बजेर ४३ मिनेट उप्रान्त शिव । […]

Continue Reading

खाएकाे केही घन्टामै काे-राेना लागेका लाई निकाे पार्ने चक्की बनाइँदै !

खाएकाे केही घन्टामै काे-राेना लागेका लाई निकाे पार्ने चक्की बनाइँदै ! खाएको केही घन्टाभित्रै को- भिडलाई मा– र्ने एक चक्की बनाउँदै गरिएको एक विज्ञले बताएका छन् । यो चक्की बजारमा आएपछि लकडाउन लगाउन नपर्ने समेत बताइएको छ केही महिनाभित्र यस चक्कीमाथि थप अनुसन्धान गरिने र प्रयोग गर्न लायक ठहरिएमा बजारमा ल्याइने विज्ञहरूको भनाइ रहेकाे छ […]

Continue Reading

काठमाडौं उपत्यकामा यस्तो नम्बर प्लेटका ट्याक्सी चल्ने, पास पनि नचाइने

निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् । विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाएको हो । यस्तो सुविधा विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका एयरर्पोट प्रिपेड ट्याक्सीको […]

Continue Reading