लोडसेडिङ सुरु हुन थालिसक्यो” अब पुनः कुलमान चाहियो-विजय लामा

काठमाण्डौं । नेपाल वायु सेवा निग’मका वरिष्ठ पाइलट विजय लामाले देशमा लो’डसेडिङ सुरु हुन थालेको भन्दै आ,क्रोश पोखेका छन्।नेपाल विद्युत् प्राधि’करणमा का’र्यकारी निर्दे’शक कुलमान घिसिङ भएका बेला लो’डसेडिङ नभएको उल्लेख गर्दै उनले अहिले किन हुन थालेको हो भनेर प्रश्न गरेका हुन्। शनिबार बि’हान सामा’जिक स’ञ्जालमा ला’माले ले’खेका छन्, – फेरि लोड शेड्डिङ सुरु हुन थालिसक्यो। […]

Continue Reading

होलिमा रङ्ग भन्दै ए,सिड प्र,हार ,यस्तो दयनिय अवस्था (भिडियो सहित )

काठमाडौको शंखरापुर नगरपालिका १ मा रहेको नविनग्राम माध्यमिक बिद्यालय प्राङ्गण,मा होलि खेल्न क्रममा रङ्ग नभइ ए,सिड प्र,हार भएको छ । ए,सिड आ,क्रमण भएपछि उक्त, पिडि,तको उ,चार भैरहेको छ । एकजना भने होलि खेल्न भन्दै लगभक दिउसोको दुई बजे घरबाट निस्किएको र उक्त घ,टना भने लगभक ४ बजे घ.टेको आमा बताउछिन् ।आफ्नोे सानो छोरो उमेरको हिसाबमा […]

Continue Reading

एकदमै पातलो दुब्लो साथै कमजोर महसुस गर्नुहुन्छ ? यो चिज खानुहोस् ५ दिनमै देख्नुहुनेछ यसको चमत्कार

काठमाडौँ । कोहि व्यक्ति जस्तो खाना खाए पनि फुर्तिलो, बलियो, जाँगरिलो र मोटो हुन्छ भने कोहि व्यक्तिहरु भने जति सुकै प्रोटिनयुक्त वा सन्तुलन खाना खाए पनि एकदम दुब्लो, पातलो र कमजोर हुन्छ।बिहानको खाजा देखि बेलुकाको भोजन सम्म मिलाएर खाँदा पनि अत्ति नै दुब्लो र वजन कहिल्यै नबढ्ने समस्या प्राय व्यक्तिमा देखिन्छ। यसकारण कतिपय मानिसहरु तौल […]

Continue Reading

पुनः उपत्यकामा लाग्ने भयो नयाँ नियम, अब काठमाडौं जानेलाई पनि नाकामै रोक्ने प्रसासनको निर्णय

काठमाडौँ — कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको हो। ती नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ। नाकाहरूमा ज्वरो नाप्ने कार्य पहिलेदेखि नै लागू गरिएको थियो। […]

Continue Reading

पूर्वराजा ज्ञानेन्द्रको अहिले सम्मकै कडा चे’तावनी, कुर्सिका लागि नि’र्लज्ज भयौ सह्य हुन्न

काठमाडौं, २२ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक घ’टनाक्रमलाई निकै कडा शब्दले वि’रोध गरेका छन् । उनले नेकपाका दुवै समुहले गरेका गतिविधिलाई कडा शब्दले वि’रोध गरेका छन् । उनले प्रचण्ड–माधव समूहले गरेको जनताको भावनाविपरीतको आ’मह’ड्तालप्रति वि’रोध जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जनताको मन जितेर मात्र राजनीति गर्न सुझाएका छन् । उनले राजनीतिक दलका […]

Continue Reading

आज ,फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं – बुधवार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ५ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले घटेको हो । मंगलबार प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८५ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै […]

Continue Reading

अघिल्लो दिन काखैमा राखेर ‘बुढा अब विदेश नजाउ’ भन्थि, भोलीपल्टै यस्तो खबर सुन्नुपर्यो भन्दै श्रीमान धरधरी रोए (भिडियो हेर्नुस्)

राजु परियार धेरै वर्ष विदेशमा बसेर भर्खरै नेपाल फर्किएका थिए । उनको श्रीमती सीता परियार केही दिन देखि हराएकी छन् । एक जना स्थानियले उनलाई शंकास्पद अवस्थामा देखेको भनेपछि अहिले प्रहरीको सहयोगमा उनलाई खोला किनारमा खोजि गरिएको छ । उनलाई खोलामा खोज्दा पनि फेला पर्न सकेकी छैनन् । उनले कुनै गलत निर्णय लिएको हुनसक्ने आशंका […]

Continue Reading

भारतबाट धुलो मिसिएको हावा नेपालमा प्रवेश, तुवाँलो झन् बढ्ने खतरा

काठमाण्डौं, १८ चैत । नेपालको वायुमण्डलमा बुधबार केही सुधारका साथ काठमाडौंलगायतका उपत्यकासहित केही ठाउँमा ‘भिजिबिलिटी’ बढे पनि तुवाँलो झन् बढ्ने खतरा रहेको मौसमविद्हरुले बताएका छन् । मौसम विद्हरुका अनुसार बुधबार देशभर मौसममका केही सुधार देखिए पनि भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेकाले थप असर पर्नेछ । भारतबाट प्रवेश गरेको धुलो मिसिएको हावा देशको […]

Continue Reading

आज देखि ५ लगातार सार्वजनिक बिदा दिने सरकारको निर्णय !

आज देखि ५ लगातार सार्वजनिक बिदा दिने सरकारको निर्णय !सुदूरपश्चिम प्रदेश कैलालीको मोहन्याल गाउँपालिकाले अध्यक्षको निधनमा पाँच दिन सार्वजनिक बिदा दिएको छ ।अध्यक्ष नवल सिंह रावलको आज ७७ वर्षको उमेरमा मष्ति८ष्कघा’तका कारण नि८धन भएको हो । गाउँपालिकाका सातैवटा वडामा भोलिदेखि पाँच दिनसम्मका लागि सार्वजनिक बिदा दिइएको छ । अध्यक्षको नि८धनको शो८क मनाउनका लागि गाउँपालिकाले पाँच […]

Continue Reading

उदयपुरको एउटा गाउँमा जन्मेकी राई जस्ले अहिले खान्छिन् २ करोड भन्दा बढी तलव

काठमाडौं । नेपाली युवती बैअबु राई सामाजिक संजाल फेसबुकको मुख्यालयमा बरिष्ठ सफ्टवेयर इन्जिनियरको रुपमा आबद्ध भएकी छिन् । उदयपुरस्थित रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षिया राई सिलिकन भ्यालीस्थित फेसबुक हेर्डक्वार्टरमा जागिरेको रुपमा प्रवेश गरेकी हुन् । फेसबुकले सिनियर सफ्टवेयर इन्जिनियरलाई तलब बापत वार्षिक १८३२७२ अमेरिकी डलर अर्थात् आजको नेपाली रेट अनुसार २१२६५०५०.१६ दिने गर्छ […]

Continue Reading