भोली फाल्गुन १७ गते सोमबार,हेर्नुहोस तपाइको राशिफल ।

वि.सं.२०७७ साल फाल्गुन १७ गते । सोमबार । ईश्वी सन् २०२१ मार्च ०१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–द्वितीया,११ घडी २४ पला, बिहान ११ बजेर ०४ मिनेट उप्रान्त तृतीया । नक्षत्र–उत्तराफाल्गुनी,०८ घडी ५४ पला,बिहान १० बजेर ०४ मिनेट उप्रान्त हस्त […]

Continue Reading

१४ छोरा बि’ते, बाँ’चेको एक्लो छोरो ससुरालीतिरै बसेपछि सालको पात बन्यो आमाको स’हारा

दमौली- ‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधै माथि’ भन्ने नेपाली उखान निकै प्रचलित छ । यो उखान तनहुँको ऋषिङ गाउँपालिका–१ झा’पुटार बस्ने ७८ वर्षीया नन्दकुमारी दवाडीलाई पनि ठ्याक्कै मेल खान्छ । “बचेको एउटामात्र छोरा थियो, त्यही पनि ससुरालितिर बस्छ”, उहाँले भन्नुभयो, “गुजारा गर्न सालको पात बेच्छु ।”उहाँका १५ छोरा जन्मिए । १४ छोरा सानैमा […]

Continue Reading

आमाको नि’धन र बुवाले दोस्रो बिहे गरेपछि पत्रीका बेचेरै पढाई खर्च !

कुशे–८ पैककी शर्मिला रोकाय त्रिभुवन मावि खलंगामा कक्षा १० मा पढ्छिन्। एसईईको तयारीमा धेरै समय दिनुपर्ने बेला उनी हातमा पत्रिका बोकेर सदरमुकामस्थित विभिन्न व्यक्तिका घर र अफिस पुग्छिन्। पत्रिका पुर्‍याउँदा पुर्‍याउँदै उनको बिहानको ३ घण्टा त्यत्तिकै बित्छ। जसले गर्दा अरू विद्यार्थीजस्तै स’हज रूपमा उनले पढ्न पाएकी छैनन्। उनको यो रहर नभई बा’ध्यता हो। कसैले सहयोग […]

Continue Reading

बारामा माछापालनका लागि पोखरी खन्दा श्रीहरि विष्णुको १३ औं शताब्दीको मूर्ति भेटियो

बारा, १५ फागुन । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ मा भगवान श्रीहरि विष्णुको १३ औं शताब्दीमा बनेको मूर्ति फेला परेको छ । एक किसानले माछा पाल्नका लागि पोखरी खन्ने क्रममा उक्त मूर्ति फेला परेको हो । सात फिट खन्दा फेला परेको मूर्ति आकर्षक र भव्य छ । ७ फिट लामो र चार फिट चौडाई […]

Continue Reading

हनुमानको विशेष कृपा रहने ४ राशी कुन कुन ?

हनुमानलाई हिन्दु धर्ममा चाडैँ प्रसन्न हुने देवताका रुपमा उपासना गरिन्छ । सच्चा मनले उपासना गर्नेहरुको हनुमानजीले मनोकामना पुर्ण गर्ने धार्मिक मान्यता छ । हनुमानको उपासकहरुलाई कुनै पनि संकट वा बाधा नरहने विश्वास छ । तथापी ज्योतिषका अनुसार भने हनुमानजीको कृपा ४ राशीका ब्यक्तिले सहजै पाउने गर्दछन् । १. मेष राशी सम्पुर्ण राशीमध्ये मेष राशीमा हनुमानजीको […]

Continue Reading

मोरङमा प्रविनले न्याय नपाउँदै फेरी अर्को घटनामा आन्दोलन सुरु, नेताको घरमा छोरा मा रिँदा छानविन भएन भन्दै स्थानियले घेरे प्रहरी कार्यालय (भिडियो हेर्नुस्)

काठमाडौ । सञ्जीप भण्डारी मोरङमा बालवालिका र किशोर किशोरीबिच चर्चित नाम हो । सानै उमेरमा समाजसेवा गर्न रुचाउने भण्डारीको अकस्मात मृत्यु भएको छ । उनको पाहुना गएको अवस्थामा निधन भएको हो । यो घटना भएको पनि दुई महिना भन्दा बढी भइसक्यो । तर घटनामा संलग्न भनिएका ब्यक्तिका बारेमा छानविन प्रहरीले नगरेको भन्दै अहिले स्थानियले आन्दोलन […]

Continue Reading

बाइकमा एक्लै देश च’हार्ने केटी

बाइकमै आधा नेपाल घुमिसकेकी सभ्या केसीलाई लाग्छ– मनमा आँट, अठोट र आफूमा विश्वास भए गर्न नसकिने केही छैन। एक महिना अघिको झिस`मिसेमै पोखराकी सभ्या केसीले आफ्नो ड्युक बाइक पुछपाछ पारिन्, आवश्यक सामान राखेको ब्याक`प्याक बोकिन् र एक्लै हुइँकिइन् बिर्तामोड`सम्म। एकै दिनमा करिब ७०० किलोमिटर लामो यात्रा गरेकी उनले बिर्तामोडमा साथी भेट्टाइन् र लागिन् इलामतर्फ। नयाँ […]

Continue Reading

नायक पल साहवि’रुद्ध प्रहरीमा उ’जुरी

विराटनगर । नायक पल साहवि’रुद्ध प्रहरीमा उ’जुरी परेको छ । आफूमाथि दु’र्व्यवहार र कु’टपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलवि’रुद्ध इ’लाका प्रहरी कार्यालय धरानमा उ’जुरी दिएका हुन् । प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इ’लाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।म्युजिक भिडियोको सु’टिङका लागि […]

Continue Reading

प्रविण घटनाले लियो यस्तो मोड, सदिक्षाले भनिन्, ‘अब भने मेरो दाईले न्याय पाउने आश पलाएको छ (भिडियो हेर्नुस्)

काठमाडौ । सामाजिक सञ्जालमा निकै चर्चित भएकी सदिक्षा वास्तोलाले अब भने न्याय पाउने आश पलाएको बताएकी छन् । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसंग कुराकानी गरेपछि यस्तो आश पलाएको उनको भनाई छ । आफ्ना दाई प्रविण वास्कोटाको रहस्यमय निधनको घटनामा प्रहरीले अनुसन्धान फितलो गरेको भन्दै उनले आवाज उठाएकी छन् । अहिले प्रहरी कार्यालयवाटै फेसवुक लाइभ […]

Continue Reading

आजभन्दा ८ वर्ष अगाडी थीर कोइरालाले अन्जु पन्त संग लिएको त्यो अन्तरवार्ता, जतिबेला उनी मनोजकी श्रीमती थिइन अनि थीर संग अनजान (भिडियो)

लोकप्रिय गायिका अन्जु पन्तले बिहे गरेकी छन् । पन्त आफ्ना प्रेमी थिर कोइराला वैवाहिक जीवनमा बाँधिएकी हुन । एक बर्षदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थिरले आज पाटनको चर्चमा बिबाह गरेका हुन् । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया दिएकी थिइन् ।पन्तले यस अघि मनोज राजसँग […]

Continue Reading