काठमाडौं बासीहरुको लागि आयो खुसीको खबर ! पाउने भए २५ हजार रुपैयाँसम्म छुट

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्र भित्रका घरभेटी (घरधनी)हरुले बहाल करमा २५ हजार रुपैयाँसम्म छुट पाउने भएका छन्। काठमाडौं महानगरपालिकाले आवासीय प्रयोजनका लागि घर बहालमा लगाउने लगाउने करदातालाई आगामी आर्थिक वर्षमा २५ हजार रुपैयाँसम्म छुट दिने भएको छ। महानगरको नवौं नगर अधिवेशनमा बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विद्यासुन्दर शाक्यले कोभिड […]

Continue Reading

अमेरिकामा ७ ओटा प्लेन भएका नेपाली जो पाइलटलाई समेत तालीम दिन्छन्(भिडियो हेर्नुहोस्)

एकजना नेपाली अनिष प्रधानका अमेरिकाको क्यालिफोर्नि या मा सात ओटा प्लेन आफ्नै छन् र उनले प्लेन बनाउन विभिन्न विदेशीहरूलाई तालीम समेत दिँदै आइरहेका छन्।उनी भन्छन्,मलाई एक्लै देखेर यदि मैले कुनै पनि नेपाली लाई प्लेन बनाउँछु,मेरो सात ओटा प्लेन छन् भन्यो भने कुनै पनि नेपालीले पत्याउँदैनन् तर यदि मैले कुनै पनि विदेशी लाई अगाडि राखेर तालीम […]

Continue Reading

अक्सिजन नपाएर छट्पटाई रहेकी आमालाई आफ्नै मुखबाट छोरीले दिइन् अक्सिजन (भिडियोसहित)

पूरै भारत देश अक्सि`जनको कमीको साथ र्सघर्ष गर्दैछ। अक्सि`जनको अभावमा मर्ने व्यक्तिको रिपोर्ट लगातार आउँदैछ। जब कोरोना संक्रमित महिलाले ब`हराइचको अस्पता`लमा अक्सिजन नपाए`पछि असहाय छोरीले उनको मुखबाट अक्सि`जन दिने प्रयास गरिन्। यो भि|डियो धेरै भाइरल भइरहेको छ। त्यहाँ कोरोना बिरामीहरु अक्सि`जनको कारण छ`ट्पटिरहेको भिडियोहरु भाइरल भइरहेको दृश्य देखिन्छ । यस्तै एक दृश्य युपीको बहराइचमा अक्सिज`नको […]

Continue Reading

कतारका नेपालीलाई आयो खुशीको खबर : कतार र ग्वान्जाउमा हवाई उडान खुला, साताको एक उडान हुने

कतारका नेपालीलाई आयो खुशीको खबर : कतार र ग्वान्जाउमा हवाई उडान खुला, साताको एक उडान हुने काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक र एक उडान गर्ने गरि हवाई उडान खुला गर्ने निर्णय हो । उडान कहिलेबाट […]

Continue Reading

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय!

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्य संस्थाबाहेक सबै सरकारी कार्यालयको सेवा बन्द गर्ने निर्णय गरेको छ ।नगरपालिकाले कोरोना महामारीलाई लक्षित गर्दै नगरपालिका भित्रका आगामी वैशाख मसान्तसम्म सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवा बन्द गर्ने निर्णय गरेको हो । यद्यपि, स्वास्थ्य संस्था, औषधी पसल र खाद्यान्न पसल भने संचालन हुने […]

Continue Reading

गाएक तथा नायक प्रसान्त तामाङ्गको आमाको असमाहिक निधन

आम नेपालीको मन जितेका नायक प्रसान्त तामाङ्गलाइ मातृ सोक परेको छ।उनकी आमाको असमाहिक निधन भएको उनको फेसबुक पोष्टमा जानकारी दिएका हुन्।इन्डियन आइडल समेत बनेका प्रसान्तले चलचित्र परदेशिबाट सबैको मन जितेका थिए। उनले परदेशी दुइ पनि खेलेका छन।दशैंमा सार्बजनिक हुने तयारीमा रहेको परदेशी दुइमा पनि प्रसान्तको बिशेष भूमिका रहेको छ।प्रसान्तले आफुलाई सबै भन्दा धेरै माया गर्ने […]

Continue Reading

अस्पतालमा अक्सिजन ट्याङ्कर लिक हुँदा २२ जना बिरामीको मृत्यु

Share to10000 मुम्बई । भारतको महाराष्ट्र प्रान्तको एक अस्पतालमा अक्सिजन ट्याङ्कर लिक हुँदा २२ जना बिरामीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रको नासिकस्थित जाकिर हुसेन अस्पताल बाहिर अक्सिजन ट्याङ्कर लिक भएपछि भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु भएको हो । सो ट्याङ्करले भित्र रहेको भेन्टिलेटरमा अक्सिजन आपूर्ति गरिरेहेको बताइएको छ । ट्ङ्करको अक्सिजन नै […]

Continue Reading

चीन गइरहेको विमानमा अमेरिकी सेनाले मि सा इल हा न्दा २३९ जना यात्रुको ज्या न ग ए को दाबी

काठमाडौं। २३९ यात्रुसहित चीन गइरहेको विमानमा अमेरिकी सेनाले मि सा इल हा ने को दाबी गरिएको छ । यो समाचार द सनमा प्रकाशित छ । समाचारका अनुसार मलेसियन एयरलाइन्सको विमान एमएच ३७० ले बोकेर चीन लैजाँदै गरेका विद्युतीय उपकरणहरु जफत गर्ने प्रयास स्वरुप घटना भएको हो । सो प्रयास असफल भएपछि अमेरिकी वायु सेनाले यात्रु […]

Continue Reading

खुसीको खवर:सुनको मूल्य घट्यो, विशेषज्ञ भन्छन् केही दिनमा ७०,००० पुग्ने आशंका

सोमबार सुनको मूल्य दुई सयले घटेर प्रतितोला ८७ हजारमा कायम छ। अघिल्लो दिन सुन तोलको ८७ हजार दुई सयले कारोबार भएको थियोे । आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँ कायम थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४० […]

Continue Reading

झाक्रीलाई एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासित गर्न माग

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् । सर्वोच्चले आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुगेको थियो । सर्वोच्चको फैसलाअनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष […]

Continue Reading