Breaking: भोलिदेखि नै लागू हुने गरी विद्यालय ब’न्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौं । को-भि’ड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको को-भि’ड-१९ सं’कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय ब’न्द गर्ने निर्णय गरेको छ । सीसीएमसी प्रवक्ता सुनिता नेपालले यस्तो जानकारी दिएकी हुन् । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको जानकारी उनले दिइन् ।अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा […]

Continue Reading

अब कक्षा १ देखि नै लेटर ग्रेडिङ, ६० मिनेटको एक घण्टी

सरकारले यसै शैक्षिक सत्र देखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रे`डिङ (अक्षरा`ङ्कन) विधि कार्यालयमा ल्याउने भएको छ ।मन्त्रालयले तयार पारेको लेटर ग्रे`डिङ निर्दे`शिका, २०७८ पुस ७ गते शिक्षा, विज्ञान तथा प्रवि धिमन्त्री देवेन्द्र पौडेलले स्वीकृत गरेका छन् । अब कक्षा १ देखि १२ सम्म एउटै विधि अर्थात लेटर ग्रेडिङ विधिबाट विद्यार्थीहरुको मूल्याकंन हुने […]

Continue Reading

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का शैक्षिक प्रमाणपत्र ११०० रुपैयाँमा विद्यालयले उपलब्ध गराउने

कक्षा १२ का ३ शैक्षिक प्रमाणपत्र निकाल्न राष्ट्रिय परीक्षा बोर्डले ११०० रुपैयाँ शुल्क तोकेको छ । ग्रेडवृद्धि परीक्षाबाट उत्तीर्ण भएकाको हकमा भने ३५० रुपैयाँ अतिरिक्त शुल्क तोकिएको छ । विद्यार्थीहरूसँग सोभन्दा बढी रकम नलिन राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई अनुरोध गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** यसपटक विद्यार्थीले […]

Continue Reading

अब देखि एसईईमा लागु भयो यस्तो नयाँ नियम ! परिक्षा दिने बित्तिकै उतिर्ण नहुने

काठमाडौं । विद्यालय तहमा ३५ अंक ल्याए मात्रै पास हुने प्रावधान अघि सारिएको छ । सरकारले गठन गरेको एक अध्ययन कार्यदलले यस्तो सुझाव दिएको हो । नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदन अनुसार विद्यालय तहमा सिकाइ उपलब्धिको न्यूनतम आधार श्रेणी आन्तरिक वा प्रयोगात्मकमा ४० र आवधिक वा सैद्धान्तिकमा ३५ प्रतिशत हुनेगरी अभ्यास […]

Continue Reading

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले रो’किएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि साउन ३१ गतेदेखि हुने गरी नि’र्धारण भएको परीक्षा को’रोना महामारीलाई दे’खाउँदै स्थ’गित भएको थियो। बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । अर्यालका अनुसार […]

Continue Reading

Breaking News 🔴 कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन हुने

काठमाडौं, भदौ ११। कोभिड–१९ को उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताए।‘ बोर्डले सरकारसँग […]

Continue Reading

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।आज बोर्डले बैठक बसी को’रोना भाइरसको संक्रमण बढ्दै गएकाले परीक्षा स्थगित गर्ने निर्णय भएको जनाएको छ । हिजो स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफरिस गरेको खुलाएका थिए । उनले ट्वीट गर्दै निकट भविष्यमा हुन […]

Continue Reading

Breaking: कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित

कक्षा १२ सहित सबै तहको परीक्षा स्थ’गन गरिएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले को’रोना भाइरसको जो’खिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको जानकारी दिए । भर्चुअल पत्रकार सम्मेलनमा उनले को-भि’ड–१९ को तेस्रो लहरको जो’खिम पनि बढिरहेकाले परीक्षा स्थ’गन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा […]

Continue Reading

यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति गराएर परीक्षा सञ्चालन गर्ने बोर्डको आज बसेको बैठकले निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****** […]

Continue Reading

त्रिविद्धारा भर्खरै नतिजा प्रकाशन, श्रावणमा परीक्षा तोकेर फारम भर्ने बारे सूचना समेत जारी [ सूचनासहित ]

काठमाडौ । त्रिभुवन विश्व विद्यालय भर्खरै नतिजा प्रकाशन गरेको छ । साथै परीक्षा फारम भर्ने बारे सूचना समेत जारी गरेको छ ।अहिले भरिएको फारम श्रावण महिनामा नै परीक्षा गर्नेगरी परीक्षा तालिका प्रकाशन गरिने जानकारी समेत गराइएको छ । भर्खरै जारी सूचनामा त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले परीक्षाफल प्रकाशित गरिएको सूचना […]

Continue Reading