हेलम्बुमा बाढीले आफ्नो घर र खेत ब’गाएपछि आँखा भरि आँशु पार्दै टुलुटुुलु हेर्दै वृद्ध

७ असार २०७८, सोमबार काठमाडौ । बाढीले आफ्नो घर खेत ब’गाएपछि खोलाको डिलमा दिक्क मानेर बसेका हेलम्बु चनौटेका वृद्ध । थप समाचार : नासोँ प’हिरो ः अझै पुग्न सकेनन् सुरक्षाकर्मी-:मनाङ, मनाङको नासों गाउँपालिकाको बाढीपहिराबाट क्ष’तिग्रस्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रका स्थानीयवासी विस्थापित […]

Continue Reading

डब्ल्यूएचओका महानिर्देशकले ट्विट गर्दै भने : नेपालका स्वास्थ्यकर्मी ‘हिरो’ हुन्

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले को’रोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गरेका छन्। उक्त्त भिडिओ ट्विट गदै टेड्रोसले स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन्। असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले ‘भ्याक्सिन क्यारिअर’ ता’रेका थिए। सामाजिक संजालमा भाइरल भएको उक्त भिडिओलाई महानिर्देशक टेड्रोसले ट्विट गर्दै स्वास्थ्यकर्मीले यो साहसका […]

Continue Reading

दिपक मनाङ्गेको पछिल्लो अन्तरवार्ता ः अब एमालेलाई कहिल्यै भोट नहाल्नु (भिडियो)

दुई महिनाको अन्तरमा तीन पटक मन्त्री भएका दिपक मनाङ्गे पछिल्लो समय राजनीतिक निर्णायक बने । संसद बिघटन गर्न पृथ्वीसुब्बा गुरुङले बर्तापछि उनी मन्त्रीबाटै राजिनामा दिएर बिपक्षी गठबन्धनमा आएका थिए । संसद जोगाउन विपक्षीलाई साथ दिने घोषणा गर्दै उनी विश्वासको मत लिने प्रस्तावमा मतदान हुँदा अनुपस्थित रहे। दीपक मनाङेको घोषणाले ६० सदस्यीय सदनमा ३१ जना विपक्षी […]

Continue Reading

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि…

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा भा`इरल भइरहेको छ। तस्बिरसँगै यसको क्याप्सन`ले धेरैको ध्यान तानेको छ।पोस्ट गरिएको तस्बिरमा लेखिएको छ- एउटा स्कुलले विद्यार्थीहरुलाई भ्रमणका लागि वृद्धा`श्रम लगेको थियो, जहाँ एउटी छात्राको आफ्नी हजुर`आमालाई भेटिन्। ती छात्राले आफ्ना बाआमासँग हजुरआमाको बारेमा जिज्ञासा राख्दा उनीहरुले आफ्नो नातेदार`कहाँ गएर […]

Continue Reading

Exclusive: रबि लामिछाने भने ज्ञानेन्द्र माथि आ-क्र’मण गर्नेलाई नछो’ड्ने | कायरहरु भन्दै जंगी’ए हेर्नुस, (भिडियो हेर्नुहोस) सेयर गराै

Exclusive: रबि लामिछाने भने ज्ञानेन्द्र माथि आ-क्र’मण गर्नेलाई नछो’ड्ने | कायरहरु भन्दै जंगी’ए हेर्नुस, (भिडियो हेर्नुहोस) सेयर गराै याे समचार पनि पढ्नुहोस् शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामा`जिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आ`क्र`मण भएको छ । राति झण्डै साढे ११ बजेतिर श`ाहीको समूहमाथि आ$क्रम`ण भएको प्रह`रीले बताएको छ । सामाजिक सञ्जालमा […]

Continue Reading

उपप्रधानमन्त्री महतोले फेरि पनि दिए नेपाल टुक्राउने अभिव्यक्ति

काठमाडाैँ । नेपाल सरकारका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोले फेरि पनि नेपाल टुक्राउने अभिव्यक्ति दिएका छन ।शुक्रबार पदाबाहली लगत्तै देश टुक्राउने अभिव्यक्ति दिनुभएको महतोले शनिबार जनता समाजवादी पार्टीको कार्यालयमा भएको स्वागत कार्यक्रममा पनि नेपाल टुक्राउने अभिव्यक्ति दोहोर्याएक हुन् । महतोले पुनः नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने माग गरे । उनले नेपाल […]

Continue Reading

सत्तामा ज्ञवालीको तीन बर्ष : बचत ७ लाख ४२ हजार, पार्टीलाई लेबी ९ लाख ३५ हजार रुपैयाँ

काठमाडौँ । सरकारबाट हटेसँगै निवर्तमान परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारमा रहँदा प्राप्त आम्दानी र खर्च विवरण सार्वजनिक गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । ज्ञवालीले सवा तीन बर्ष मन्त्री हुँदा आफ्नो बैंक खातामा ७ लाख ४१ हजार ७ सय ७५ रुपैयाँ बचत रहेको घोषणा गरेका छन् ।यसबीचमा केही घरायशी सामान […]

Continue Reading

नेता उज्वल थापाको निधन भएपछि परिवारले भावुक हुँदै दियो शुभचिन्तकलाई यस्तो संदेश

काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । संक्रमित रहेका थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो । आज दिउसो मात्र भेन्टिलेटरवाट निकालेको जानकारी दिएको अस्पतालले परिवारको मन्जुरी विना अन्य कुरा बताउन नमिल्ने जनाएको थियो । […]

Continue Reading

बाबुको लास नउठ्दै ऋण असुल्न पुगेका साहुले छोरीको कुरा सुनेर उल्टै १५ लाख दिए ( हृदयस्पर्शी कहानी)

गाउँमा एकजना भलाद्मी मानि`सकाे नि धन भएछ । उसका छाेरा`हरू र छर`छिमेक मिली ला स जलाउन लैजाने तयारी भइ`रहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र ला स को पाउ समात्दै भन्न लाग्छ “म र्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे, पहिला मला`ई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यस`पछि मात्र ला स काे दाहसं स्कार […]

Continue Reading

राजा महेन्द्रलाई ज्योतिषीले भने – ‘बालकको कुण्डलीमा ३ पटक राजा हुने योग छ’

काठमाडौँ। सुन्दा आश्चर्य लाग्ला, नेपालका पूर्व महाराजधीराज ज्ञानेन्द्र शाह जन्मे पछि उहाँका बुवा श्री ५ महेन्द्रलाई ज्योतिषीले बालकको कुण्डलीमा ३ पटक राजा हुने योग रहेको बताएका रहेछन्। राजा महेन्द्रलाई त्यो विश्वास लागेन छ। साधारणतय राजाको जेष्ठ सुपुत्र नै युवराज हुने र पछि राजा हुने चलनका बीच माइलो सन्तानका रुपमा जन्मिएका ज्ञानेन्द्र कसरी राजा होलान् भन्ने […]

Continue Reading