एकै दिन १० हजार बढी संक्रमित भएपछि के लकडाउन होला ? मन्त्रालयका सचिव यस्तो भन्छन्

काठमाडौ । मंगलवार महामारी सुरु भए यताकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । एकै दिन १० हजार भन्दा बढी संक्रमित थपिएको पहिलो पटक हो । कोभिडले महामारीको रुप लिएपछि अब फेरी उपत्यकामा पूर्ण लकडाउन हुन्छ की भन्ने जिज्ञासा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तत्काल लकडाउन गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा […]

Continue Reading

फिल्म हल, जिम हल र रात्रिकालीन व्यवसाय यति गते सम्म देशभर बन्द गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले कोभिड संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्मलाई मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको […]

Continue Reading

अब पनि लकडाउन गर्नु मुर्खतापूर्ण हुन्छ

अब अहिले पनि लकडाउनको कुरा गर्ने, बन्द गर्ने कुरा गर्नेलाई त हामीले गाली गर्नुपर्ने बेला भैसकेको छ । किनकि पहिले हामीसँग कुनै विकल्प थिएन । अहिले त हामीसँग खोप छ । खोपको समुचित वितरण नगर्ने, खोप सहज नबनाउने अनि खोप थुपारेर राख्ने र केही भयो कि लकडाउन गर्न तम्सने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । अब पनि […]

Continue Reading

काठमाडौं उपत्यकाका प्रशासनद्वारा आज रातीदेखि लागू हुनेगरी नयाँ आदेश जारी (आदेशसहित)

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राख्दै काठमाडौं उपत्यकाका तीनै वटा प्रशासन कार्यालयले सूचना जारी गरेको छ। मंगलबार बसेको बैठकले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप प्रभावकारी बनाउन संयुक्त आदेश जारी गरेको हो। १८ वटा बुँदामा जारी गरिएको आदेश मंगलबार राति १२ बजेदेखि लागू हुनेछ।आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा […]

Continue Reading

काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी

सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ । बैठकपछि आवश्यक निर्णय गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । कोभिड–१९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका […]

Continue Reading

काठमाडौंबासीलाई दुखको खबर ! भर्खरै भयो यस्तो निर्णय

काठमाडौं, पुस २५ । पछिल्लो केहि दिनयता नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ११६७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्यामध्ये आधा भन्दा धेरै काठमाडौं उपत्यकाका रहेका छन् । यस अवधिका […]

Continue Reading

एक सातासम्मको अबस्था हेरेर पूर्ण लकडाउन गर्ने सरकारको तयारी ?

पछिल्लो एक सातायता को’रोनाभाइरस (को-भि’ड–१९) को नयाँ भेरियन्ट ओ’मिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशैभर उच्च स्वास्थ्य सतर्कता अपनाएको छ । शुक्रबार जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओ’मिक्रोन भेटिएको थियो । ओ’मिक्रोन भेरियन्ट भेटिएसँगै दैनिक झन्डै एक हजारको संख्यामा संक्रमित भेटिन थालेपछि सरकारले उच्च सतर्कता अपनाएको हो ।भारतमा दैनिक झन्डै एक लाख संक्रमित भेटिन थालेसँगै […]

Continue Reading

लकडाउनबारे यस्तो तयारीमा सरकार

काठमाडौं : पछिल्लो एक सातायता को’रोना भा’इरस (को’भिड–१९) को नयाँ भेरियन्ट ओ’मिक्रोन सं’क्रमितको संख्या बढ्न थाले पछि सरकारले देशैभर उच्च स्वास्थ्य स’तर्कता अपनाएको छ । शुक्रबार जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन भेटिएको थियो । ओ’मिक्रोन भेरियन्ट भेटिएसँगै दैनिक झन्डै एक हजारको संख्यामा सं’क्रमित भेटिन थालेपछि सरकारले उच्च सतर्कता अपनाएको हो । भारतमा दैनिक झन्डै […]

Continue Reading

कोरोना संक्रमण बढेपछि शनिबार र आइतबार पूर्णकालीन कर्फ्यु

भारतको राजधानी नयाँ दिल्लीमा दिल्ली सरकारले आगामी शनिबार र आइतबारका लागि कर्फ्यु लगाउने निर्णय गरेको छ । यसअघि २९ डिसेम्बरबाट दिल्ली सरकारले रात्रिकालीन कर्फ्यु लगाउँदै आएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** भारतको राजधानी नयाँ दिल्लीमा दिल्ली सरकारले आगामी शनिबार र आइतबारका लागि कर्फ्यु लगाउने निर्णय गरेको […]

Continue Reading

देशव्यापी १ महिना लकडाउनको घोषणा, भर्खरै आयो यस्तो खबर !

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड बेवास्ता गरे फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने चेतावनी दिएको छ ।मंगलबार मन्त्रालयले सामाजिक सञ्जाल अन्तर्गत भाइबरमार्फत् यस्तो चेतावनी दिएको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** ‘निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम […]

Continue Reading