अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा डरलाग्दो बाढी, दर्जनौ बस्ती जोखिममा

बाजुरा, १ असार (रासस) : आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हुँदै गएको छ ।गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमीन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षात्को समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ […]

Continue Reading

मेलम्चीमा आएको भि’षण बा’ढी पहि’रोले हेलम्बुको तिम्बु बजार ब’गायो (भिडियो सहित )

काठमाडौं । मेलम्चीमा आएको भि’षण बा’ढी र प’हिरोले आसपासका बस्तिहरु ब’गाएको छ । रातिको समय र विद्यूत सेवा पनि अ’वरुद्ध भएकाले क्ष’तिको आँकलन हुन सकेको छैन ।आज बेलुका साढे ६ बजे मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि हेलम्बु १ स्थित ना’कोटे भन्ने ठाउँमा प’हिरो गएको थियो । बा’ढी र प’हिरोले हेलम्बुको तिम्बु बजार सिंगै ब’गाएको छ […]

Continue Reading

भर्खरै नेपालले खोलिदियो गण्डक ब्यारेजका ३६ वटै ढोका, भारतमा छिर्यो भीषण बाढी, खत’राको घण्टी बज्यो, (भिडियो हेर्नुहोस)

भर्खरै नेपालले खोलिदियो गण्डक ब्यारेजका ३६ वटै ढोका, भारतमा छिर्यो भीषण बाढी, खत’राको घण्टी बज्यो, (भिडियो हेर्नुहोस) याे समचार पनि पढ्नुहोस् सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्व ३३ करोडको बजेट प्रस्तुत गरेको छ । मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले चालु आर्थिक वर्षको भन्दा झण्डै तीन अर्व कमको […]

Continue Reading

नारायणी नदीले खतराको संकेत पनि पार गर्यो, विभागले जारी गर्यो यस्तो सूचना

काठमाडौं । लगातार परेको वर्षाले देवघाटस्थित नारायणीमा नदीको जलसतहले खतराको बिन्दु समेत पार गरेको छ । नदी आसपासका स्थानियलाई सतर्क रहन आग्रह गरिएको छ । खतराको खण्टी बजाइएको छ सावधानीका उपाय अपनाउन भनिएको छ । जल तथा मौसम विभागका अनुसार नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले थप खतरा बढ्ने तर्फ संकेत गरेको छ। वर्षाको […]

Continue Reading

बाढीले सल्यानमा एक सय रोपनी खेत ब’गायो

सल्यान । सल्यानमा अविरल वर्षासँगै आएको बा’ढीले किसानको एक सय रोपनी खेत बगाएको छ । तीन दिनदेखि निरन्तर आएको अविरल बर्षाले शारदा नदिको आसपासको खेत र जयचौरको एक सय रोपनी खेत बगाएर बगरमा परिणत भएको स्थानियले बताएका छन । बाढीले खेत बगाउनुका साथै किसानका बंगुर फर्म समेत पु’रेको छ । अविरल वर्षापछि आएको बाढीले २० […]

Continue Reading

यसवर्ष निक्कै खत’रना’क मनसुन आउँदै, के-के छन् खत’रा ! मौसमविद्हरुको यस्तो चेता’वनी, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

यसवर्ष निक्कै खत’रना’क मनसुन आउँदै, के-के छन् खत’रा ! मौसमविद्हरुको यस्तो चेता’वनी, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै) याे समचार पनि पढ्नुहोस् बुढीनन्दानगरपालिका ३ की एक महिलालाई खोलाले बगाउँदा बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका ३ का मनबहादुर लुहारकी ३५ वर्षीया श्रीमती मोतीकला लुहार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक धनदेव […]

Continue Reading

भोलि देखि नेपालका यी भूभागमा चट्याङ, हावाहुरी र असिना–पानी आउने, सचेत रहनुहोला

काठमाडौं- पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ ।सो प्रणालीका कारण मङ्गलबार अपराह्नपछि देशका […]

Continue Reading

नेपालका यी ठाउँहरुमा भिषण हावाहुरी, चट्याङ सहित पानि पर्दै, सचेत रहनुहोला

काठमाडौं : देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ-तेको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशभर सामान्य बदली रहेको छ। महाशाखाले जारी गरेको बुलेटिनमा मंगलबार बिहानदेखि नेपालमा पनि ताउ-तेको असर देखिएको जनाएको छ। मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पहाडी […]

Continue Reading

कोरोना कहर चल्दा चल्दै काठमाण्डुमा देखियो फेरी यस्तो मौसम।लकडाउन हुँदा पनि भएन समाधान

राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ। कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा यति बेला गाडी अत्यन्तै न्यून संख्यामा गुडेका छन् । तर पनि काठमाडौँ विश्वका १० अति प्रदूषित सहरको सूचीमा छ । यस्तो किन भएको होला?****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****** वायुको […]

Continue Reading

आज र भोलि देशका यी स्थानमा हावाहुरी र चट्याङ्गसहितको पानी पर्ने सम्भावना

काठमाडौं । आजदेखि फेरि प्रि–मनसुन थप सक्रिय भएको छ । मार्च १ अर्थात् गएको फागुन १७ गतेदेखि सुरु भएको प्रि–मनसुन आजदेखि थप सक्रिय भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिएका हुन् । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङरगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव छ । आज र भोलि […]

Continue Reading