बाबा रामदेवलाई नेपाली पर्यटनको ‘ब्राण्ड एम्बेस्डर’बन्न प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवर्द्धनका लागि ‘ब्राण्ड एम्बेस्डर’बन्न प्रस्ताव गरेको छ।मन्त्रालयले आइतवार आयोजना गरेको भगवान् पशुपतिनाथ दर्शन सहितको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न ‘ब्राण्ड एम्बेस्डर’ प्रस्ताव गरेका हुन्। मन्त्री आलेले बाबा […]

Continue Reading

नेपाल घुम्न आउनै नहुने यि ७ कारण भन्दै एक भारतीय महिलाले पोष्ट गरेको भिडियो विश्वभर भाइरल (भिडियो हेर्नुस्)

काठमाडौ । मानसी अग्रवाल नामकी एक भारतीयले सामाजिक सञ्जालमा पोष्ट गरेको ‘नेपाल घुम्नै नहुने ७ कारण’ अहिले भाइरल भएको छ। शिर्षक हेर्दा नकारात्मक जस्तो लागेपछि उनले पोष्ट गरेको भिडियो सामग्री भने सकारात्मक छ । उनले अंग्रेजी भाषामा नेपालको बारेमा भिडियो निर्माण गरी सामाजिक सञ्जालमा राखेकी छिन्। उनले पाटन दरबार स्क्वायरलाई ब्याक ग्राउण्डमा राखी कस्ता मानिस […]

Continue Reading