सवारीधनीलाई सवारी करमा ३६ प्रतिशत छुट, जरिवाना नलाग्ने

लुम्बिनी प्रदेश सरकारले सवारीधनीले बुझाउनु पर्ने सवारी करमा ३६ प्रतिशत छुट दिने भएको छ । प्रदेशको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री बैजनाथ चौधरीले सो बताएका हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला*** चालु आवको असार मसान्तसम्म बुझाउनु पर्ने कर सवारीधनीले आगामी आवको पहिलो तीन महिनासम्म बुझाउँदा जरिवाना नलाग्ने […]

Continue Reading

यस्तो मूल्यमा तपाईंकै बजारमा होन्डा सीबी ३५० डीएलएक्स

काठमाडौँ — होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले होन्डा सीबी ३५० डीएलएक्स सार्वजनिक गरेको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला** स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले युट्युब प्रिमियरमा गरिएको एक भिडियोमार्फत उक्त मोटरसाइकललाई नेपाली बजारमा सार्वजनिक गरे । यसमा ३५० सिसिको इन्जिन छ । यो सिंगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल […]

Continue Reading

अब १ करोड पर्ने गाडी अब ७० लाखमै

काठमाडौं । नेपालमा सरकारले पेट्रोलियम गाडीलाई विद्युतीय गाडीबाट विस्थापित गर्ने भनेर फलाक्न थालेको धेरै भयो । तर, आज पनि विद्युतीय सवारीसाधन सडकमा बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । सरकारको बोली र व्यवहारमा एकरूपता नहुँदा विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुन नसकेको हो । तर, यसपाली अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको वार्षिक बजेटबाट भने विद्युतीय सवारीका बिक्रेता र प्रयोगकर्ता […]

Continue Reading

दुई पाङ्ग्रे सवारीमा लाग्ने करमा व्यापक कटौती, कुन मोटरसाइकलको कति घट्यो मूल्य ?

सरकारले बजेटमार्फत दुई पाङ्ग्रे सवारीमा लाग्ने करको दरमा व्यापक हेरफेर गरेको छ । गत शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको सरकारले दुई पाङ्ग्रे सवारी साधनमा लाग्ने सडक दस्तुरमा अधिकतम १ लाख सम्मको छुटको घोषणा गरेको हो । यद्यपि यो छुट भने ४ सय सिसी इन्जिन क्षमता माथिका मोटरसाइकल र विद्युतीय दुई पाङ्ग्रे सवारीमा […]

Continue Reading

मोटरसाइकल, स्कुटर र यी कारको मुल्य ह्वातै घट्ने

काठमाडौं । ठूला इन्जिन क्षमताका मोटरसाइकल र स्कुटरको मूल्य घट्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ को आर्थिक अध्यादेश मार्फत ४०० सीसी माथिको मोटरसाइकल र स्कुटरमा लाग्ने सडक निर्माण दस्तुर घटाए हो । योसँगै ४०० सीसी माथिका मोटरसाइकल तथा स्कुटर सस्तो हुने भएको हो ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ४०० सीसी माथिको मोटरसाइकल र स्कुटरको सडक […]

Continue Reading

‘ऐतिहासिक बजेट, अब गाडी १० लाखसम्म सस्तो हुने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नै पार्टीका पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाको बजेट नीतिमा ब्रेक थ्रु गरेका छन् । शनिबार सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका मन्त्री पौडेलले विद्युतीय सवारीको करको दर हेरफेर गरेर खतिवडाको नीतिमा छलाङ मारेका हुन् । पौडेलले बजेटमार्फत विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क कर पूर्णरुपमा हटाएका छन् भने भन्सार शुल्कमा गाडीको […]

Continue Reading

सरकारले नेपालमै सवारीसाधन उत्पादन गर्न विश्वका प्रमुख १० कम्पनीलाई नेपालमा ल्याउने घोषणा

काठमाडौं । सरकारले मुलुकमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने विश्वका प्रमुख १० कम्पनीलाई आकर्षित गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नेपालमा विद्युतीय सवारी उत्पादन गर्ने चाहनेलाई उद्योग स्थापनाका लागि निःशुल्क जग्गा उपलब्ध गराउने बताएका छन् । सरकारले अनुकूल व्यावसायिक वातावरण तयार पारेर स्वदेशी तथा विदेशी लगानी परिचालन गर्ने भएको […]

Continue Reading

नेपाल भित्रियो १५ रुपैयाँमै ८० किलोमिटर गुड्ने सक्ने इलेक्ट्रिक स्कूटर, कति छ मूल्य ?

काठमाडौं । नेपालमा नयाँ इलेक्ट्रिक स्कूटर भित्रिएको छ । १५ रुपैयाँ बराबरको विद्युत खपत गरेर ८० किलोमिटर गुडन सक्ने इलेक्ट्रिक स्कुटर आइतबार आधिकारिकरुपमा नेपाल भित्रिएको हो । इलेक्ट्रिक स्कुटर कम्पनीले नेपालको लागि आधिकारिक वितरक जम्बो ईको भेहिकल त्रिपुरेश्वरले एलभीएनइइनजी ब्राण्डको एक्स आइ र एस५ जम्बो ब्राण्ड डी०६ र एम२० मोडलका इलेक्ट्रिक स्कुटर नेपाल भित्राएको छ […]

Continue Reading

३२ हजार ७८५ रुपैयाँ मासिक किस्ता मै किन्न सकिन्छ हुन्डाई क्रेटा

काठमाडौं । हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी क्रेटा मासिक ३२ हजार ७८५ रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सकिन्छ । यो मासिक किस्ता क्रेटाको डिजेल इन्जिन भएको इ भेरियन्टको आधारमा निकालिएको हो । हुन्डाईले अहिले नयाँ वर्ष २०७८ को अवसर पारेर स्कीम सार्वजनिक गरेको छ । यो स्कीममा ग्राहकले पाउने छुट रकमलाई मिलाएर यो मासिक किस्ता निकालिएको […]

Continue Reading

एक्कासी यति धेरैले घट्यो १५० सिसी पल्सर बाइक को मूल्य।

काठमाडौं । बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १५० को मूल्य घटाएको छ । नेपालमा विक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ । यस्तोमा कम्पनीले यसको […]

Continue Reading