८५ वर्षकि वृद्दा ३९ वर्षीय ब्वाईफ्रेन्डसँग ब्रे’कअप,खोज्दैछिन् नयाँ प्रेमी

रोचक खबर

एजेन्सी – जिन्दगीमा केही रमाइलो चाहन्छिन् उनी ।जब उनको पहिलो पटक डि’भोर्स भएको थियो यी महिलाको उमेर ४८ वर्ष थियो । त्यस यता, उनी सधैं कम उमेरका पुरुषहरूसँग डे’ट गर्न रुचाउँछिन् । ‘अहिले म कसैसँग डे’ट गरिरहेको छैन ।

बम्बल (डे’टि’ङ सा’इट) मा पोस्ट पक्कै गर्नेछु किनकी त्यहाँ पूरुषहरुमार्फत केही साथीहरु भेटिएका छन् ।म अब फेरि डे’ट सुरु गर्न चाहन्छु, ताकि खुसी हुन सकुँ र फेरि प्रेमको आ’नन्द लिन सकुँ,’ उनले भनिन्, ‘हिजो बिहान मलाई इ’जरायलका एक युवकले फोन गर्दै मलाई आफ्नो क्रस मान्ने गरेको सुनाएका थिए ।

’हेरी सातामा तीनपटक टि’न्ड’र डे’मा जान्थिन् ।यद्यपि, अहिले यस ए’प्सले उनलाई ब्ल’क गरिदिएको छ । त्यहीकारण उनले नयाँ डे’टिङ ए’प्स प्रयोग गर्न थालेकी छिन् । हेरी १९८४ मा आफ्ना पूर्व पतिसँग अ’लग भएकी थिइन् । त्यतिबेला उनका पतिले नै सन्तानको दे’खभा’ल गरे । दुई सन्तानकी आमा हे’टीका तीनजना नाति–नातिना छन् ।

२०१८ मा उनी आफ्ना ३९ वर्षीय पूर्व प्रेमी जो’नसँग च्यानल फा’इभको कार्यक्रम ‘शो एज ग्या’प लभ’ मा देखिएकी थिइन् । उनका अनुसार टिभी शोमा आइसकेपछि उनले जो’नसँग डे’ट गर्न ब’न्द गरिन् ।

उनी पहिले डान्सर थिइन् र अहिले एक ला’इफ को’च र लेखकका रुपमा काम गर्छिन् ।यसबाहेक उनले एकपटक ३५ वर्षभन्दा कम उमेरका पुरुषसँग डे’ट गर्न चाहेको भन्दै पत्रिकामा विज्ञापन पनि दिएकी थिइन् । यसपछि डे’ट गर्नेहरुको नि’वेदन ठूलै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *