ॐ लेखी सेयर गर्नुहोस महादेवको तेस्रो आँखा देख्ने बितिकै सधै फलि फाल हुनेछ

धर्म दर्शन

काठमाडौँ। हिन्दु धर्ममा उल्लेख भएअनुसार महादेवलाई त्रीमूर्तीदेवको रुपमा पनि चिनिने गरिन्छ । महादेवको तेस्रो आँखालाई शक्तिको रुपमा लिइएको छ ।

जब भगवान शिव रिसाउँछन् त्यतिबेला आफ्नो तेस्रो आँखा खोलेर दोषिलाई सजाय दिने गरेको विश्वास रहेको छ । उनको तेस्रो आँखाकै कारणले गर्दा ।

भगवान शिवलाई ‘संहारिकर्ता’ भनिएको हुन सक्ने धेरैले अनुमान लगाएका छन् । अध्यात्मवादको अनुसार तेस्रो आँखा भन्ने बित्तिकै ज्ञानको आँखा भन्ने गरिएको छ ।

मानिसलाई थाहा नहुन सक्छ मान्छेको पनि तेस्रो आँखा रहेको हुन्छ । तर शिवजीको जस्तो बिनासकारी आँखा भने होइन् । जब मानिसले तेस्रो आँखाले हेर्छौ ।

त्यतिबेला मानिसले प्राकृतिक तथा संसारको सत्यतालाई बुझ्न सक्छन् । शिवजीको तेस्रो आँखालाई ज्ञानको आँखाको रुपमा पनि हेर्ने गरिएको छ ।

शिवजीको तेस्रो आँखालाई ज्ञानको आँखा भनिन्छ भने अन्य दुई आँखाले भौतिक गतिविधिलाई जनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *