सरकारी गाडीमा घ्या’म्पे डाँडामा नां’गै स’मातिएका जोडीले दिए प्रहरीलाई यस्तो बयान-

समाचार

महिला मन्त्रालयको गाडीमा पुरुषसंग फेला परेकी महिलाले प्रहरीलाई दिएको व’यान छ’क्क पा’र्ने खालको छ । उनले स’ह’मतिमै स’म्पर्क गरेको व’या’न प्रहरी समक्ष दिएकी छन् । उनि सहित तिन जनालाई महानगरीय प्रहरी वृत्त ज’गातीको टो’लीले बिहीवार बेलुका रंगेहात पक्राउ गरेको थियो ।

सरकारी काममा प्रयोग गर्नु पर्ने सवारी सा’धन युवा युवतीले नी’जि काममा रमाइलोका लागि प्रयोग गरेको पाइएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गा’डी’भित्र अ’नै’ति’क का’र्य गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका थिए ।

बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्या म्पे डाँडाको जङ्गलमा रो’कि’राखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घ्या’म्पे डाँडातर्फ ग’स्ती गएको प्रहरीले फर्किने क्रममा गा’डीभित्र कपडा बि’हि’न देखेपछि उनीहरुलाई पक्राउ गरेको ज’गाती बृत्तले जनाएको छ।

दुई जनाभित्र त्य’स्तो का’र्य गरिरहेको र एक जना बाहिर रहेको अवस्थामा पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा महिला मन्त्रालयका गाडी चालक सिन्धुपाल्चोक पा’ङ्ग्रेटार घर भई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला छन् ।

महिला र खत्री गाडीभित्रबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।खत्री र कार्की ना’ते’दार रहेको बताइएको छ। महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी अ’तिरिक्त महानिरीक्षक (एआईजी) हरि पालका अनुसार मन्त्रीको स्व’कीय सचिवालयका एक

सदस्यलाई घर पुर्याएर फ’र्किने क्रममा ती महिलासँग भेट भएको र सहमतिमै जंगलतिर गएको ब’यान पक्राउ परेका दुई पुरुषले पनि दिएका छन् । ती दुईमध्ये एकजना मन्त्रालयका सवारी चा’लक हुन् भने अर्का एकजना क’र्मचारी नभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *