प्रहरी कार्यालयमा ज्वालाको बयान -छुटेपछी गाउँ फर्केर खेतिपाति गर्छु

समाचार

केही समयदेखि सामाजिक सञ्जालमा उ’ग्र टिप्पणी लेख्दै चर्चा बटुलेकी क’थित “सामाजिक सु’धारक” ज्वाला संग्रौलाद्वारा स’न्चालित फरकफरक नामका २० वटै अकाउन्ट तीन सातादेखि नि’ष्क्रिय छन् ।

आफ्नै साथी युवा संघ आबद्ध खुश्बु घिमिरेलाई सा’मूहिक कु’टा’ई र अ’भ’द्र व्य’वहार गरेको आरोपमा असार ६ गतेदेखि प्रहरी हि’रा’स’तमा रहेकी उनीमाथि तीन वटा मु’द्दा अघि बढाउन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौबाट अनुमति लिएको छ ।

प्रहरीका अनुसार संग्रौला हि’रासतमा पर्नुअघि नै एक जना ट्राफिक प्रहरी असईमाथि रं’ग’भे’दी र जा’ती’य वि’भे’द’रु’पी अभिव्यक्ति दिएको भिडियो भाइरल बनेको थियो । त्यसलगत्तै अनुसन्धानको क्रममा संग्रौलाको जन्मदर्ता र वि’वाह दर्तासमेत नक्कली प्रमाणित भएपछि यसअघि अ’भ’द्र व्य’वहारको मु’द्दासहित जा’ती’य वि’भे’द र लिखित र्कि’तेसम्बन्धी तीन वटा मु’द्दा अघि बढाइएको प्रहरीले बताएको छ ।

२० दिनदेखि हि’रा’स’त’मा रहेकी उनको मु’द्दाको फाइल सम्भवतः आज अदालतमा प’ठाईंदै छ । अदालतबाट हिजो पठाइएको पत्रमा संग्रौलावि’रुद्ध मु’द्दाको फाइल पेश गर्न थप दुई दिनको म्याद दिइएको छ । अ’प’रा’धको प्रकृति हेरी अनुसन्धानको सिलसिलामा प्रहरीले २५ दिनसम्म जोसुकैलाई हि’रासतमा राख्न पाउँछ ।

प्रहरीले नक्कली विवाह गरेको कागजात भेटिएपछि उनको पति भनिएका पुरुष र अर्की एक युवतीलाई पनि प’क्रेर अनुसन्धान गरिरहेको छ । संग्रौलाले कि’र्ते विवाह गरेर पति वरण गरेका भनिएका पुरुष हिमाल उपाध्याय हुन् । उनीहरु दुबैमाथि कि’र्ते कागजमा थप अनुसन्धान भएको बताइन्छ ।

पहिला निकै उ’ग्र देखिएकी संग्रौला अहिले शा’न्त देखिएको पनि प्रहरीको अनुभव छ । अनुसन्धानमा सं’लग्न एक जना अधिकारीका अनुसार ज्वालाले मु’द्दाको छि’नोफानो भएपछि ल’फडा छा’डेर गाउँ गई खे’ति’पा’ती गरेर बस्ने बताएकी छन् ।हाल सम्म प्रहरीले उनका २० वटाभन्दा धेरै फेसबुक ए’काउण्ट समेत पत्ता लगाएको छ ।

आफ्ना बि’रो’धीलाई ठे’गान ल’गाउन बेलाबखतमा ती फरक फरक एकाउण्टबाट उनले फेसबुक रं’गाउने गरेको प्र’माणसमेत प्रहरीले ब’टुलेको हो ।अदालतले सरकारी का’गजात एक हैन अनेक ठाउँबाट न’क्कली र किर्ते गरेको आ’रोपमा प्रहरी हि’रा’सतमा रहेकालाई पु’र्पक्षका लागि थप केही दिन थुनामा रा’ख्न आ’देश दिनसक्ने का’नुनी व्यवस्था छ । जन आस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *