राजकीय सम्मानका साथ दिलिप कुमारको अ’न्तिम सं’स्कार, अं’गालो मा’रेर रोइन् सायरा (तस्बिरसहित)

अन्तरास्ट्रिय

काठमाडौं – बुधबार नि’धन भएका बलिउड अभिनेता दिलिप कुमारको अ’न्तिम सं’स्कार गरिएको छ । लामो समयदेखि बि’रामी रहेका दिलीपको ९८ बर्षको उमेरमा मुम्बईको हिन्दुजा अस्पतालमा नि’धन भएको हो ।

उनको अ’न्तिम सं’स्कार बुधबार साझँ नै रा’जकीय सम्मानका साथ गरिएको छ । अ’न्तिम सं’स्कारमा बलिउडका कलाकारहरु सहभागी भएका थिए । दिलिप कुमारको नि’धन भएपछि उनकी श्रीमती सायरा बानो ए’क्लो भएकी छिन् । दिलिप कुमारको नि’धन भएपछिका सायराका तस्बिर अहिले सामाजिक सञ्जालमा भा’इरल बनिरहेका छन् ।

तस्बिरमा सायराले दिलिप कुमारलाई अंगा’लो मा’रेर रोएकी छिन् ।सायरा रुदा त्यहाँ उपस्थित सबैको आँ’खा र’साएका थिए । दिलिप कुमारले सन् १९६६ मा सयरासँग विवाह गरेका थिए । विवाह गर्दा दिलीप ४४ वर्षका थिए भने बानु २२ वर्षकी थिइन् ।

तस्बिरमा दिलिप कुमारको अ’न्तिम दर्शन गर्न पुगेका ध’र्मेन्द्र पनि देखिएका छन् । उनी पनि निकै भा’वुक भएको तस्बिरले स्पष्ट पारेको छ । दिलिप र धर्मेन्द्र निकै न’जिकका मित्र थिए । उनीहरुले एकसाथ फिल्महरु खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *