दु*खद् खबर ! फेरि ह्वात्तै बढ्यो को*रोना संक्र*मण आज यतिधेरै भेटियो, सबैभन्दा धेरै काठमाडौं उपत्यकामा (सबै सजक रहन सेयर गराै)

समाचार

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेकपा (एमाले)को विवाद समाधानका लागि कार्यदलले सकारात्मक ढंगले छलफल अगाडि बढाएको छ। आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले सहमतिका लागि तयार पारेको खाकाका विषयमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने भएको छ।

जेठ २ गते बनेको १० सदस्यीय कार्यदलको छलफल सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग बसेर एकताको खाका तयार पार्ने सहमति गरेको कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए।

बुधबार सिंहदरबारमा बसेको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरेर बिहीबार पुनः बैठकपछि ठोस रुप दिइने समझदारी भएको नेता सुवास नेम्वाङले जानकारी दिए। नेम्वाङका अनुसार सहमतिका लागि गम्भीर र सकारात्मक रुपमा छलफल भएको छ। एकताको विषय चाँडै निष्कर्षमा पुग्ने विश्वास उनको छ।

पार्टी एकताका लागि पछिल्ला दिनमा अध्यक्ष केपी ओली लचक भएपछि कार्यदलले तीन दिनदेखि छलफललाई तीव्रता दिएको हो। अध्यक्ष ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको खाका तयार बनेको नेताहरुको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *