चितवन त,ना,व ग्र,स्त, जिल्ला प्रसासन अधिकारी द्धारा क,र्फ्यु जारी (भिडियो सहित्)

समाचार

चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिता चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृ,त फेला परेकी थिइन् । असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अप,हरणमा परेको जानकारी गराएको परिवारले बताएका छन् । आइतबार साँझ जंगलमा च्याउ टिप्न गएका स्थानीयले श,व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुजताको मृ,त्यको कुनै क्लू फेला परेको छैन । घट,नास्थल नजिकै वि,षादीको बट्टा पनि फेला परेको थियो । सुजिता प्रकारणमा धेरै कुरा बाझि,एका छन । धेरैले व्यक्तिले आफ्नो धारणा राखेका छन ।

भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *