सुजिताको पोष्ट मा’र्टम रिपोर्ट झु’ठो भएको भन्दै चितवनमा आ’न्दो’लन च’र्कियो (भिडियो सहित हे’र्नुहोस्)

समाचार

चितवनको राप्तीनगर नगरपालिका वडा नं.३,प्रगतीनगर कि २३ वर्षीय सुजिता भण्डारीलाई एका बिहानै साढेँ छ बजे उनको साथीले उनलाई तरकारी लिन बोलाएपछी उनी घरबाट निस्केकी थिइन्।त्यस दिन उनको घरमा रोपाइँ समेत थियो।उनी एक सामान्य खेती किसानी परीवारकि छोरी जो भर्खरै ब्याचलर सकेर मास्टर्स पढ्ने तयारीमा थिइन्।

त्यीनै सुजिता आज भेटिएकी छिन् तर मृ’त अवस्थामा भेटिएकी छिन्।च्याउ टिप्न गएका चेपाङहरूले उनको ला’स देखेर स्थानीयहरूलाई खबर गरेका थिए।उनको पोस्ट मा’र्टम रिपोर्ट समेत सहि नभएको भन्दै उनीहरू आन्दोलित छन् अहिले।यतिबेला चितवनको सडक पूरै क’ब्जा गरिएको छ आ’न्दोल’नकारी हरूले।ब’ला’त्कार’का एकपछी अर्को गर्दै निरन्तर रुपमा घटिरहेको छ यतिबेला चितवनमा।चितवनकै घ’टना देशव्यापी रुपमा व्याप्त छ।यद्यपि मानिसहरूले जहिले पनि यहि चितवनमा न्या’यको लागि लडिर’हनुपर्ने बा’ध्यता छ।लडिरहेकै पनि छन् तर सास हैन ला’स मात्रै भेट्टाउँछन्।

Ads by AdMana.net
प्र’हरीका अनुसार उनको घरदेखि करिब २ किलोमीटर उत्तर पट्टि उनको श’व फेला परेको छ।घ’टनाको वि’स्तृत अ’नुसन्धानको लागि काठमाडौँबाट सु’रक्षा टोली तयारी अवस्थामा छ।घट’नाको अ’नुसन्धान भैरहेको छ र यो निकै रह’स्य’मय भएको बुझिएको छ।सामान्य परीवारकी सुजिता लाई खासगरी फि’रौतीको लागि भन्दा पनि कुनै अनैतिक काम फालिएको जस्तो देखिन्छ।

अहिले उनको न्यायका लागि चितवनबासी दाजुभाइ तथा दिदीबहिनी फेरि पनि आ’न्दोलनमा उ’त्रि’एका छन्।झरी,बादल नभनीकन उनीहरू यतिबेला सुजिताको न्या’य चाहियो भन्दै सडकमा उ’र्लि’एका छन्।उनीहरू यसरी न्या’य खोज्दाखोज्दै पनि पटकपटक पटक अ’न्या’यमा परेका छन् अहिले पनि सुजिताको अ’नुसन्धा’नका क्रममा केही शं’का’स्पद भेटिएपछी न्या’यिक निकायलाई खबरदारी गर्नकै लागि उनीहरू यसरी उर्लि’एका हुन्।

उनले आफू अ’पहरण’मा परेको खबर दिउँसोको १२ बजे आफ्नो दिदीलाई फोन गरेर भनिन्,”दिदी म अप’हर’णमा परेँ।”२३ वर्षीय सुजिताको यो खबर सुन्नेबित्तिकै कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजा तुरुन्तै सुजिताको घरमा पुग्छन् र हतार-हतार आत्तिँदै रिपोर्टिङ गर्छन् ? किनभने यस अघि पनि चितवनमा थुप्रै यस्ता रहस्यमय घ’टना घ’टेका छन्। सबिता भण्डारीको घ’टनाले पनी कतिपय चितवन बासी लगायत सम्पूर्णलाई यतिबेला त्र’सित बनाइरहेको छ।

उनी सुजिता भण्डारीको घरमा गएर रो’इर’हेकीउनकी आमा लाई र उनको भाइलाई केही सोधपुछ गर्छन्।उनीहरूलाई विस्तृत कुरा थाहा नभएपनी सुजिता अप’हरणमा परेको खवर आएदेखी अत्यन्तै चि’न्तित भैरहेका हुन्छन्।उनलाई किन,कसरी र कोद्वारा,के उ’द्धेश्यका साथ अ’पहर’णमा परिन् त्यो खुल्न बाँकी नै छ।न त उनीलाई कसैले जबर्ज’/स्त प्रेम सम्बन्ध बनाउने प्रयासमा लग्यो न त अन्य कुनै कारणले उनी अप’हर’णमा परिन् केही भन्न सकिने अवस्था छैन।

उनले एक्कासि आफ्नो दिदीलाई फोन गरेर दिदी मलाई जसरी पनि ब’चाउनुस् भन्दै आ’त्तिएर फोन गरेकी थिइन्।न त कसैले उनलाई फि’रौती भन्दै अ’पहरण गरेको छ केही भन्न सकिने अ’वस्था छैन।यसबारे सन्तोष देउजाले उनको भाइलाई समेत सोधपुछ गरे यद्यपि भाइलाई त्यति विस्तृत रुपमा थाहा नपाएको बताए। यसै बिषयमा तयार पारिएको भिडियो तल प्रश्तुत गरिएको छ,जति’सक्दो हेरेर सेयर गरि सहयोग गरिदिनुहुन समेत अनुरोध गर्दछौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *