घे’राब’न्दि हा’ले फ सा’उन खो’जेपछि बोले Rabi Lamichhane | जिन्दगीभरि टिभीमा अनु’हार देखा’उँदिन, भिडियो हेर्नुहोस (लागि सेयर गराै)

समाचार

चर्चि’त संचारकर्मी रबि लामिछाने यतिबेला केहि बि’बा’दित बनेका छन । बि’बादमा आउनुको मुख्य का’रण हो जनमैत्री अस्पताल । जहाँ उनको पहलमा को’रोना संक्र’मितको उप’चार हुन्छ । उक्त अस्प’तालमा गरिब निमुखालाई सित्तैमा उपचार गर्ने घोषणा गरेका उनले त्यहि घोषणाका कारण स्पष्टि’करण दिनु परेको छ ।

वास्तवमा उक्त अस्पतालमा नि’शुल्क गरिब निमुखालाई मात्र थियो । तर त्यहाँ धनाड्यहरुले नै निशुल्क उप’चार चाहेको भन्दै रबि लामिछानेले दुखेसो पोखेका छन । वि’वाद भएपछि स्प’ष्टिकरण दिदै उनि लेख्छन – ‘शुरुमा ज्या’न बचा’इदिए पुग्छ भन्ने, अनि ज्यान बाँ’चेपछि पैसा तिर्नु पर्छ भनेर उल्टो ज्या’नै मा’रौंला झै अस्प’तालकर्मी र हामीलाई झ’म्टिने “केही”

मानिसहरुलाई पा’प धर्मको पनि ख्याल राख्नु हुन अनुरोध गर्न चाहन्छु र भगवान सँग उहाँहरुको दी’र्घ जीवनको कामना गर्न चाहन्छु।अर्काले गाँस काटेर देश वि’देशबाट दिएको पैसा,ब्राण्डेड लुगा-जुत्ता र दुबै कानमा हिराको टप लगाएर गरिब छु भन्ने केही “नक्कली गरिबहरु” लाई नदिएकै हो। ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *