रूपा सुनारलाई कारबाही गर्न माग गर्दै सरस्वती प्रधानले पनि दिइन् उ’जुरी

समाचार

काठमाण्डाै – जा’तीय भे’दभाव तथा छु’वाछुतको आ’राेपित सरस्वती प्रधानले आफूलाई ष’ड्यन्त्रमूलक तरिकाले फ’साइएको भन्दै रूपा सुनारलगायतलाई का’रबाहीको माग गर्नुभएको छ ।

बुधवार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चारकर्मी रूपा सुनारमाथि आफूले कुनै प्रकारको जा’तजाति सम्बन्धी वि’भेद एवम् छु’वाछुतको व्यवहार नगरे पनि आफूमाथि ष’ड्यन्त्र गरी प्रहरीमा थुनाएको भन्दै उनलाई ह’दैसम्मको का’रबाही गर्नुपर्ने माग गरी आयोगमा निवेदन दिनुभएको छ ।

उहाँले रूपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि का’रबाही गर्नुपर्ने माग गर्नुभएको छ । असार १ गते सञ्चारकर्मी रूपा सुनारलाई द’लित भएको कारण कोठा नदिएको भन्दै सुनारले प्रहरी वृत्तमा उ’जुरी दिएसँगै प्रधानलाई प्रहरीले तीन दिन हि’रासतमा राखेर अनुसन्धान गरेको थियो ।

प्रधानले निषेधाज्ञाको समयमा पीसीआर रिपोर्टविना कोठा खोज्न हिँडेर म’हामारी फै’लाउन खोजेको, आ’पराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो म’ञ्जुरीविना फोन रेकर्ड गरी त्यसैलाई आधार मा’नेर प्रहरीमा उ’जुरी दिएकोमा आफ्नो स्वतन्त्रता वि’परीत भएकाले कारबाही गरिनुपर्ने बताउनुभएको छ ।

उहाँले निवेदनमा भन्नुभएको छ, ‘नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको आदेश उ’ल्लङ्घन गरी र विना पीसीआर रिपोर्ट खुलेआम आ’वतजावत गरी म’हामारी फै’लाउने मानव वि’रोधी अ’पराध गरेको । रूपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भए पनि आ’पराधिक कार्य गर्नका लागि

कोठा खोज्न आएको बा’हानाबाजी बनाइ मेरो म’ञ्जुर विना मेरो फोन रेकर्ड गरी त्यही प्र’माण सिर्जना गरी मेरोवि’रुद्ध छु’वाछुतको उजु’री दिइ गैर’कानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता वि’परीत हुने गरी पू’र्वाग्रहीपूर्वक थुनाएको ।’यस्तै प्रधानले सञ्चारकर्मी सुनारले सञ्चारकर्मी प्रमाणपत्रको दु’रुपयोग गरेको आरोप पनि लगाउनुभएको छ ।

घरधनी श्रीमान् र सासु भएको भन्दै उहाँले आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पार्नुभएको छ । आफूलाई घरधनी भनी झु’टा आरोप र जा’लसाजी गरी मानव अधिकार हनन गरिएको निवेदनमा उल्लेख गरिएको छ । सञ्चारकर्मीको प्रमाणपत्रको दु’रुपयोग गरी निषेधाज्ञाको दिनमा खुलेआम हिँडेको तथा सुनार आफैँले जातको कुरा निकाली आफूलाई वि’वादमा ल्याएर मानवता वि’रोधी अ’पराध गरेको दा’बी गरिएको छ ।

निवेदनमा उल्लेख छ, ‘घरधनी पति मुकुन्द प्रधान र सासुआमा भएकाले मलाई घर भाडामा राख्ने अधिकार नभए पनि मलाई घरधनी भनि झु’टा आरोप लगाइ जा’लसाझ गरी मेरो मानव अधिकारको ह’नन गरेको । मैले जा’तीय छु’वाछुतको वा’दविवाद नै नगरेकोमा पनि निज रूपा सुनार आफैँले म का’मीको छोरी हो भनी देखाइ मलाई वि’वाद गरी मानव वि’रोधीको अ’पराध गरेको ।’

सरस्वती प्रधानले सञ्चारकर्मी रूपा सुनारलाई जा’तीय आधारमा विभे’द गरी कोठा नदिएको भन्दै प्रहरीमा जा’हेरी रहेको छ । तीन दिन हिरासत बसेर प्रधान छु’ट्नुभएको हो । सुनारले पनि आफूमाथि वि’भेद भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *