रुपाले डेढ करोड खाएको भन्दै समाचार लेख्ने ६ अनलाइन ब’न्द

समाचार

काठमाडौं । प्रेस काउन्सिल नेपालले अ’फवाह फै’लाएर रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी समाचार लेख्ने ६ अनलाइन ब’न्द गर्ने भएको छ ।

रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी वि’वादका विषयमा अ’फवाह फै’लाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले आज पत्र पठाएको हो ।

यी अनलाइनले सुनारलाई यु’रोपियन युनियन (इयु) बाट रु डेढ करोड खाएको जस्ता ला’ञ्छना लगाएका थिए ।यही असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहलस्थित घरधनी प्रधानले सुनारलाई जा’त थाहा पाएपछि कोठा दिन अस्विकार गरेको दा’वीसहितत रुपाले जा’हेरी दिएका थिए ।

तीन दिन हि’रासतमा रहेकी प्रधान हाल रि’हा भइसकेका छन् ।रुपाले आफूलाई जा’तीय द्व’न्द्व फै’लाउन युरोपियन युनियनबाट उचालिएका जस्ता समाचार लेखेर जा’तीय भेदभाव र छु’वाछूतलाई दु’रुत्साहन गर्ने कार्य गरेको भन्दै ती अनलाइनवि’रुद्ध काउन्सिलमा उ’जुरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *