रूपा सुनार प’क्राउ पर्न सक्ने

समाचार

काठमाडौं । गायिका तथा सञ्चारकर्मी रूपा सुनार पक्राउ पर्न सक्ने देखिएको छ ।जातका कारण कोठा नपाएकी भनिएकी रूपा ग’म्भीर प्रकरणमा फस्ने देखिएको छ ।उनले जसवि’रुद्ध उ’जुरी दिइन्, उनी प्रमाण नपुगेका कारण तीन दिन थु’नामा बसेर रिहा भैसकेकी छिन् ।

यस्तो अवस्थामा सुनारलाई कारबाहीको मागसहित मेयर नै अगाडि आएपछि उनी पक्राउ पर्ने सम्भावना ब’लियो बनेको हो ।सुनारलाई का’रबाही गर्नुपर्ने मागसहित सोमबार भक्तपुरको मध्यपुर थिमिमा भएको हस्ताक्षर अभियानमा मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ पुग्नु भएको थियो ।

अभियानमा सहभागी भएर ए’क्यवद्धता व्यक्त गर्नुभएका उहाँले सञ्चारकर्मी सुनारलाई का’नुनी उपचार गर्नुपर्ने कुरालाई स्पष्ट रुपमा सबैमाझ राख्नुभयो ।घरबेटी सरस्वती प्रधानलाई न्यायको लागि भन्दै केहि दिनदेखि राजधानीमा हस्ताक्षर अभियान चलिरहेको छ ।

उक्त अभियानलाई समर्थन दिँदै मेयर श्रेष्ठले सहभागिता जनाई ए’क्यवद्धता व्यक्त गर्नुभएको हो ।यसअघि नेपाल सरकारका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले घरबेटी प्रधानलाई रि’हा गराएर आफ्नो गाडी राखेर ल्याएपछि वि’वाद भएको थियो ।कार्यक्रममा मेयर श्रेष्ठले आफ्नो अधिकार अरुको सम्पतिमा खोज्नु सरासर गलत हुने बताउनुभयो ।

निर्दो’ष महिला तीन दिन जे’लमा थु’निनु र उहाँलाई अ’परा’धी भन्नू सरासर ग’लत हुने उहाँको बुझाई रहेको छ । प्रमाण नपुगेका कारण घरबेटी प्रधान रि’हा भएसँगै सुनारले गलत्त तरिकाले उ’जुरी दा’यर गरेर ब’द्नाम गर्न खोजेको भन्दै उनीवि’रुद्ध का’नुनी उपचार हुनसक्ने विज्ञहरु बताउँछन् ।परिच्छेद–९ घर बहाल सम्बन्धी व्यवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *