चीनमा भेटियो मा’नव जातिकै सबैभन्दा नजिकका पुर्खा “ड्रा’गन म्यान”को जीवाश्मा

रोचक खबर

वासिङटन: उत्तरपूर्वी चीनमा भेटिएका ह’ड्डीमा गरिएको खोज अनुसार भेटिएको नयाँ मानव प्र’जाति नै मान्छेको सबैभन्दा नजिकका पु’र्खा भएको वैज्ञानिकहरुले घो’षणा गरेका छन् ।

“ड्रा’गन म्यान” समेत भनेर चिनिने हो’मो लों’गी प्र’जाति मान्छेको नजिकको पुर्खा भएको वैज्ञानिकहरुले बताएका छन् । १९३० को दशकमा हे’इलोङजियाङ प्रान्तको सहरमा ‘ह’र्बिन क्रे’नियम’ भेटिएका थिए । तर जापानी सेनाबाट जोगाउन त्यसलाई ८५ वर्षसम्म इनारमा राखियो ।

पछि २०१८ मा त्यसलाई उ’त्खनन गरी हे’बेइ युनिभर्सिटीका प्राध्यापक जी कियाङलाई हस्तान्तरण गरिएको हो। “हाम्रो विश्लेषण अनुसार ह’र्बिन स’मूह अरु भन्दा ज्या’दै नजिकबाट मानव जा’तिसँग सम्बन्धित छ । नि’एन्डरथल्स भन्दा पनि ह’र्बिन हा’म्रा नजिकका पु’र्खा हुन्,” लण्डनस्थित ने’चुरल हि’स्ट्री म्यु’जियमका अनुसन्धाता क्रि’स स्ट्रिं’गरले भने ।

स्ट्रिं’गरले पछिल्लो ५० वर्षको अवधिमा ह’र्बिन ह’ड्डी जत्तिको महत्वपूर्ण जी’वाश्मा कहिल्यै नदेखेको प्रतिक्रिया दिएका छन् । “ह’र्बिन ह’ड्डी पछील्लो ५० वर्षको अवधिमा मैले देखेको सबैभन्दा महत्वपूर्ण जी’वाश्मा हो । यसले के देखाउँछ भने पूर्वी एसिया र चीनले मा’नव कथा सुनाउन कति महत्वपूर्ण छ त ।”

यो नयाँ खोजबारे विस्तृतमा लेखिएका तीनवटा निश्कर्ष सामग्री शुक्रबार द इ’नोभेशन जर्नलमा प्रकाशित भएका छन् । अनुसन्धान अनुसार होमिनी हो’मो लों’गी हे’इलोङजियाङ क्षेत्र वा ब्ल्या’क ड्रा’गन रि’भरबाट आएका थिए ।उक्त अनुसन्धान अनुसार ती ह’ड्डी कम्तिमा १ लाख ४६ हजार वर्षअघिका हुन् ।

तिनको नाम ड्रा’गन म्यान राखिनुको कारण ड्राग’न नदीको नाम भएको बताइन्छ ।अनुसन्धाता स्ट्रिं’गरले भनेका छन्, “यसले पूर्वी एसियामा आफ्नै वि’कासवादी इतिहाससँगै तेस्रो मानव वं’शलाई स्थापित गर्छ । र मानव विकासका लागि यस क्षेत्र कति महत्वपूर्ण थियो भनेर पनि देखाउँछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *