जब आकाश बाट भयो माछाको वर्षा ,एकाएक माछाको बर्षा हुन थाले पछी यस्तो अचच्म भिडियो हेर्नुहोस्

रोचक खबर

संसारका कैयौँ देशमा जलीय जीवहरूको वर्षा देखिएका छन् । यस्ता घटनाले मान्छे लाई भयभीत तुल्याउँछन् भने वैज्ञानिक हरूलाई नयाँ तरिकाले सोच्न विवश पार्छन् ।अमेरिका जापान भारत आदि देशमा बेला–बेला माछाको वर्षा भएको थियो ।

केही ठाउँमा त गोहीको समेत वर्षा भएको थियो।यस विषय लाई लिएर स्थानीय मानिसहरूमा भ्रम र भय रहेको छ ।भिडियो हेर्न 👇यहाँ खोल्नुहोसकेही समयअघि थाइल्यान्ड र सन् २०१५ को जुन महिनामा भारतको विजयवाडामा माछा र भ्यागुताको वर्षा देखिएको थियो ।

भयभीत मानिसहरूले यसलाई ईश्वरको सजाय भने । केहीले त यसलाई प्रलयको संकेत पनि माने ।थाइल्यान्डमा यस्तो वर्षा वर्षमा सय पटकभन्दा बढी हुने बताइन्छ । कति पटक त गोही पनि यस्तो वर्षामा आकाशबाट जमिनमा झरेको देखिएको छ ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

यो कुनै चमत्कार प्रलयको संकेत या विज्ञानले हल गर्न नसके को विषय भने होइन वैज्ञानिकहरूले यसमाथि विस्तृत अध्ययन गरेका छन् । यस्तो वर्षा सामुद्रिक आँधीका कारण हुने गर्छ ।जब आँधी समुद्र हुँदै गुज्रिन्छ त्यो पानीको भीषण तुफानमा बदलिन्छ । यस क्रममा चल्ने हावाले आफूसँग माछा भ्यागुता कछुवा र कहिलेकाहीँ त गोहीसम्म लिएर जाने गर्छ ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *